विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिका र भाडादर तय, कहाँ कहिले उडान ?

काठमाडौं: सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय भएको हो । पर्यटन मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको छ । १० उडानबाट […]

केरुङ्ग नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै आपूर्ति मन्त्री भट्टलाई ८ बुँदे ज्ञापनपत्र

काठमाडौं: रसुवा भन्सार नजिकको चीनीया नाका स्थित केरुङ्ग गोदाममा तीन महिनादेखि दस अर्बभन्दा बढीको सामाग्री थन्किएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको ध्यानर्कषण गराइएको छ । गैर आवासीय नेपाली संघ चीनको नेतृत्वमा गएको ब्यवसायीसहितको टोलीले मन्त्री भट्टलाई नाका बन्द हुँदा ब्यवसायीलाई परेको विभिन्न समस्याको बारेमा ध्यानर्कषण गइराएको हो । सो अवसरमा मन्त्री भट्टलाई […]

हङकङ स्वास्थ्य बिभागको कारण थप उडान रोकियो, ९ सय हङकङबासी नेपालीको यात्रा अन्यौलमा

काठमाडौं: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपालीको थप उडान रोकिएको छ । सोमबार नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत पहिलो उडान भएको थियो । दोस्रो उडान भने हङकङ स्वास्थ्य बिभागले अनुमती नदिएपछि रोकिएको हो । हङकङबासी नेपालीलाई हङकङ उद्धार गर्न एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङले हार्बेस्ट मुन ट्राभल मार्फत हिमालयन एअर चार्टर गरिएकोमा हङकङ सरकारले अनुमति […]

एनआरएनए एनसिसीलाई न्यूजील्याण्ड सरकारको ५० हजार डलर सहयोग

न्यूजील्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) न्यूजील्याण्डलाई यहाँको सरकारले ५० हजार डलर सहयोग गरेको छ । न्युजिल्याण्ड सरकारले सामुदायिक पूर्नजागरण कार्यक्रम अनुसार नेपाली समुदायलाई सहयोग स्वरुप सो रकम उपलब्ध गराएको हो । एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीका अनुसार कोरोना भाइरसको प्रकोपको कारण रोजगारी गुमाएका र भर्खरै नेपालबाट आएर रोजगारी नै शुरु नगरेका समुदायका सदस्यहरुलाई […]

नेपालमा रोकिएका हङकङबासी नेपाली सुरक्षीत रुपमा हङकङ अवतरण, सबै जना क्वारेन्टाइनमा

हङकङ: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपालीले सोमबार राती हङकङमा सुरक्षीत रुपमा अवतरण गरेका छन् । सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत आएका हङकङबासी नेपालीले सुरक्षीत रुपमा अवतरण गरेका हुन । हङकङ एयरपोर्टमा ओर्लीएसँगै उनीहरुलाई स्वास्थ्यकर्मीका साथ सुरक्षीत रुपमा क्वारेन्टाइनमा राखिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष टिका गुरुङले सबै जना […]

नेपालमा रोकिएका हङकङबासी नेपाली फर्किदै, सोमबार निगमको तीन चार्टर उडान

काठमाडौं: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपाली सोमबार रातीबाट हङकङ फर्किदैं छन् । सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत उनीहरु फर्किन लागेका हुन् । लकडाउन लम्बिएसँगै अन्तर्राष्ट्रिय उडानको समेत मिति सरिरहेको छ । त्यहि भएर अहिले हङकङबासी नेपालीहरुले जहाज चार्टर गरेर फर्किन लागेका हुन् । सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ […]

कोपनहेगनमा सामान्य बन्दै जनजीवन, अधिकांश नेपाली पनि काममा फर्किए

कोपनहेगन (डेनमार्क ):  डेनमार्कमा लकडाउन खुलेसँगै जनजीवन सामान्य बन्दै गएको छ । डेनमार्कमा लामो समयदेखि जारी लकडाउन यही १८ तारिखमा खुलेको हो । लकडाउन खुलेको एक साता बित्दा जनजीवन विस्तारै सामान्यतर्फ उन्मूख बन्दै गएको छ । निश्चित नियम तोकेर अत्यन्तै सुरक्षा सावधानीका साथ लकडाउन खोलीएको डेनमार्कमा हरेक ठाउँमा २ मिटरको सामाजीक दूरी कायम गर्नुपर्छ भने […]