लकडाउन खुलेसँगै मुस्कुराउँदै पेरिस, नेपाली होटल तथा रेस्टुरेन्ट पनि सञ्चालनमा आउँन थाले

पेरिस (फ्रान्स ) : पेरिसमा लकडाउन खुलेको करिव दुई साता पुग्न लागेको छ । महिनौ देखिको लकडाउनको अवस्था अन्त्य भएसँगै पेरिसमा मानीसहरुको चहलपहल बढ्न थालेको छ । पेरिसमा यही मे ११ तारिखदेखि लकडाउन खुलेको हो । लकडाउन खुलेसँगै यहाँको जनजीवन विस्तारै सामान्य बन्दै जान थालेको छ । लकडाउन खुले पनि सरकारको कडा नियम भने अनीवार्य […]

तामाकाेशी आयोजना अन्तिम चरणमा : चुनाैतिपूर्ण मानिएकाे ३७३ मिटरको भर्टिकल पाईप राख्न सफल

कैलाश लामा /चरिकोट  दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन । बाँधलगायत हेड वर्कसको प्राविधिक परीक्षण गरिसकेका माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव पारेको छैन । त्यहाँ भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको छ । […]

कम्तिमा ३ बर्ष बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कम्तिमा ३ बर्षका लागि बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले दुई प्रतिशत सम्बन्धित बैंकले र ३ प्रतिशत पुनकर्जा कोषले व्यहोर्ने गरी पाँच प्रतिशत व्याज घटाउन सरकारसँग माग गर्नुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष […]

कतार सरकारद्वारा एनआरएनएलाई १ करोड ६० लाख बराबरको खाद्यन्न सहयोग

काठमाडौं : कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ)ं बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले […]

हङकङ उडान गर्ने यात्रुहरुको पासको नामावाली ७७ ओटै जिल्ला प्रशासन कार्यालय पुग्यो

काठमाडौं: नेपालमा रोकिएका १ हजार १ सय २ हङकङबासी नेपालीहरुको हिमालय एअर लाईन्सबाट हुने उडानको लागि काठमाडौं सम्म जाने पासको ब्यबस्था गर्न गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई नामावली सहित पत्राचार गरेको छ । गत महिना चार्टर फ्लाइटको लागि एअर लाईन्सलाई अग्रिम २ करोड भुक्तानी गर्न समस्या भएपछि अडकिएका हङकङबासी नेपालीलाई हङकङ उडान हार्बेस्ट […]

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

कठमाडौँ : अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको […]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । भण्डारीले शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यहाँ क्लीक गर्नुहोला । नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल