सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने

काठमाडौं : सरकारले अब पहिलो प्राथमिकता देशलाई कोराना मुक्त (कोभिड १९) मुक्त देश बनाउने अभियानलाई दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा सरकारको पहिलो प्राथमिकता कोभिड १९ मुक्त देश बनाउने बताउनुभएको हो ।  उहाँले यसको लागि सरकारले स्वास्थ्य चेकजाँच गर्ने तथा संक्रमितहरुको लागि उपचारमा केन्द्रीत हुने जानकारी […]

जापानमा तीन वटा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स, पहिलो उडान आज

काठमाडौँ: नेपालमा रोकिएका जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लिएर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्नेछ । २५० […]

२४ बैंकको नाफा अर्बभन्दा बढी, धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य र नबिल बैंक नै दोहोरिए

काठमाडौं : चालू आर्थिक वर्ष ९२०७६/७७० को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा एक अर्बभन्दा धेरै नाफा गर्ने बैंकको संख्या २४ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्ममा अर्बभन्दा धेरै नाफा गर्ने बैंकहरूको संख्या २६ रहेको थियो । तर, गत आर्थिक वर्ष चैतसम्मको तुलनामा २ अर्बभन्दा धेरै नाफा गर्ने बैंकको संख्या भने थपिएको छ । गत […]

साउदीमा विदेशी कामदारले लकडाउन उल्लंघन गरे ५० हजार रियाल जरिमाना

काठमाडौं: साउदीमा विदेशी कामदारले लकडाउन उल्लंघन गरे साउदी रियाल ५० हजारसम्म जरिमाना हुने भएको छ । साउदीको आन्तरिक मामिला मन्त्रालयले कोही पनि श्रमिक आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरू र फार्महरूमा भेला भएको भेटिएमा साउदी रियाल ५० हजारसम्म जरिमाना गर्ने निर्णय गरेको हो । यो निर्देशन नमानेमा जरिमाना बढ्दै जाने र अरु […]

कोरोनाबाट अर्थतन्त्र उकास्न शेखर गोल्छाका १२ सुझाव

शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ अहिले उद्योग क्षेत्रमा पहिलेको जस्तो बन्द हड्ताल पनि छैन । र, विद्युत आपूर्तीको समस्या पनि छैन । विगतका दिनमा भूकम्पका कारणबाट पनि हामीले रिकोभरी पाएको हो । त्यसका लागि ४ वटा कुरा रिकोभरीका लागि महत्वपूर्ण थिए । पहिले निजी क्षेत्रले विश्वासका साथ लगानी गरिरहेको थियो । दोस्रो […]

कोरोना : अबको बाटो कृषि क्रान्ति

कृष्णप्रसाद आचार्य अहिले विश्व समुदाय कोभिड–१९ को महामारीले आक्रान्त छ । २०१९ नोभेम्बर अन्त्यतिर चीनको वुहान क्षेत्रबाट सुरु भएको उक्त महामारी अहिले विश्वभरि फैलिसकेको छ । प्रविधिको माध्यमले प्रकृतिमाथि विजय हासिल गर्न लालायित विश्व शक्ति राष्ट्रहरू पनि यस भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा अन्योल छन् । विश्वव्यापीकरणको यस उत्तरआधुनिक युगमा विश्वका अधिकांश देश बन्दाबन्दीमा […]

नेपालका तारे होटलहरु असोज मसान्तसम्मका लागि बन्द हुने, कर्मचारीलाई १२ प्रतिशत तलब दिइने

काठमाडौं : होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो । संघमा नेपालका ठूला होटलहरु सदस्य छन । सरकारले घोषणा गरेको बन्दावन्दी ९लकडाउन० का कारण पर्यटन उद्योगमा दूरगामी नकरात्मक प्रभाव रहने भएपछि आगामी १ वर्षसम्म पूर्ण रुपले […]