कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई ३ अर्ब ४२ करोड बजेट निकासा

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रण कार्यका लागि अहिलेसम्म ३ अर्ब ४२ करोड रुपैयाँ बजेट दिएको छ। अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई यो बजेट दिएको हो। अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिइएको […]

साउदी अरव, कुवेत र यूएईलाई ५/५ हजार डलर र साइप्रसलाई ३ हजार डलर निकासा गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्कालको लागि मध्यपूर्वका साउदी अरव, कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई) लाई ५ /५ हजार र साइप्रसलाई ३ हजार डलर निकासा गर्ने निर्णय गरेको छ । एनआरएनएको पदाधिकारी बैठकले तत्कालको लागि मध्यपूर्वका सबैभन्दा धेरै समस्या देखिएका तीन देश र कोरोनाको कारण धेरै विद्यार्थी मर्कामा […]

डेनमार्कमा ५५ जना विद्यार्थीलाई एनआरएनएको राहत, थप २५ जनाले पनि भरे फाराम

कोपनहेगन (डेनमार्क ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले समस्यामा परेका ५५ जना विद्यार्थीलाई राहत वितरण गरेको छ । पहिलो चरणमा ५५ जनालाई राहत वितरण गरेको डेनमार्कले समस्यामा परेका विद्यार्थीलाई अनलाइन फाराम भर्न अनुरोध गर्दै तथ्यांक संकलन गर्ने कार्य गरेको थियो । आज अन्तिम दिनसम्म समस्यामा परेका थप २५ जना विद्यार्थीले राहतको लागि अनलाइन […]

अब एनआरएनएको कोरोना कोषमा संकलीत रकम विदेशमा बस्ने नेपालीहरुको लागी मात्र खर्च गरिने

क्षेत्रीय समितिमार्फत उठेको रकम क्षेत्रभित्रै खर्च गर्नुपर्ने काठमाडौं : अब गैर आवासीय नेपाली संघ (एनआरएनए ) को कोरोना राहत कोषमा संकलीत रकम विदेशमा बस्ने नेपालीहरुको लागी मात्र खर्च गरिने भएको छ । संघले नेपाल सरकारलाई कोरोनाबाट बच्ने सुरक्षाका सामाग्री र कोरोना जाँच्ने उपकरण प्रदान गर्ने प्रवन्ध मिलाईएको बाहेकको रकम बाहिर बस्ने नेपालीहरुको लागी खर्च गरिने […]

एनआरएनए कोरियाद्धारा राजदूतावासलाई ४ हजार कोरोना परीक्षण गर्ने किट हस्तान्तरण

काठमाडौं : कोरियामा बस्ने नेपालीद्धारा संकलीत रकमबाट गैर आवासीय नेपाली संघ कोरियाले पहिलो चरणमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । एनआरएनए कोरियाले नेपाली राजदुतावास सौलमा एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ती स्वास्थ्य सामाग्री एनआरएनए कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीले औपचारिक रुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई हस्तान्तरण गर्नुभएको हो […]

१ करोड ६२ लाखको कोरोनाको स्वास्थ्य सामान खरिद गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ सम्बन्धी उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल  सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । आज बसेको गैर आवासीय नेपाली संघको केन्द्रीय पदाधिकारी बैठकले विभिन्न […]

यूरोपभित्र समस्यामा परेका नेपालीलाई सहयोग गर्न ‘५० हजार यूरोको आपतकालिन कोष’ स्थापना गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युरोप क्षेत्रीय समितिले ‘५० हजार यूरोको आपतकालिन कोष’स्थापना गर्दै यूरोपभित्र समस्यामा परेका नेपालीको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिले यूरोपमा रहेका विभिन्न एनआरएनए एनसिसीमार्फत जटिल आर्थिक अवस्था भएकाको तथ्यांक संकलन गर्दै खान, बस्नलाई नै समस्यामा परेकालाई आवश्यक सहयोग गर्न ‘आपत्तकालीन कोष स्थापना’ गर्ने निर्णय […]