जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सव

काठमाडौं : जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सव भएको छ । नेपालको पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गरी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले ‘माउण्टेन वल्ड’ महोत्सव आयाजना गरिएको हो । कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको महोत्सवमा नेपाललगायत भियतनाम, मङ्गोलिया, जर्मनी, अस्ट्रिया, पेरु, नाम्बिया, स्लोभेनिया, इरान, भारतलगायतका देशको पर्यटकीय सम्पदाहरुसम्बन्धी प्रदर्शनी गर्नुका साथै वृत्तचित्रहरु […]

एनआरएनए हङकङद्धारा ७ हजार मास्क निःशुल्क वितरण, चाईनीजहरुको बाक्लो सहभागिता

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना भाइरसबाट सुरक्षित रहन ७ हजार सर्जिकल मास्क निःशुल्क वितरण गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ नेपाल रहनु भए पनि नेपालबाट मास्क पठाएर आज हङकङमा उपाध्यक्ष तथा भुपू अध्यक्ष, अन्य कार्यसमिति तथा आइसिसी सदस्यसहितको टोलीले मास्क वितरण गरेको हो । सो अवसरमा ह्याण्ड रव ३ […]

बौद्धमा खुल्यो फरक विशेषतासहितको द स्टुडियो क्याफे एण्ड रेष्टुरा

काठमाण्डौं :  काठमाण्डौ बौद्धमा रहेको रामहिटीमा केहि फरक विशेषतासहित द स्टुडियो क्याफे एण्ड रेष्टुरा खुलेको छ । काठमाण्डौंको कोलाहल भन्दा अली पर फरक लक्ष्य र उद्येश्यका साथ जुजारु दई यूवाले नेपालमै पनि केहि गर्न सकिने कुरालाई प्रष्ट्याउन गाउँको गोरेटो र खोरेटोहरुमा दुख कष्ट गरि प्रतिस्पर्धी शहरमा आएर आफ्नो लक्ष्यलाई अंगाल्दै, समाज रुपान्तरणका लागि आफुबाट सुरुवात […]

एनआरएनए भवन भोगचलन गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग गरिरहेका छौ : कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले एनआरएनए भवन भोगचलन गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग गरिरहेको बताउनुभएको छ । अध्यक्ष पन्तले एक बिज्ञप्ति जारी गर्दै एनआरएनले मुद्दा मामिलामा नगई भवन भोगचलन गर्न पाउनु पर्ने भन्दै सरकारसँग माग गरिरहेकाले नआत्तिन सबैमा आह्वान गर्नुभएको हो । अध्यक्ष पन्तले भन्नुभएको छ, ‘गैर आवासीय नेपाली […]

कतारमा नेपाली व्यवसायीहरुको एकताप्रति एनआरएनए अध्यक्ष पन्तद्धारा खुसी ब्यक्त

कतार : कतारमा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र चौलागाईलाई सर्वसम्मत चयन गरेको छ । कतारको दोहामा सम्पन्न संघको प्रथम ऐतिहासिक अधिवेशनले चौलागाईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न संघको प्रथम अधिवेशनमा बिशेष अतिथीकारुपमा नेपाली […]

अब आर्थिक प्रतिवेदन प्रत्येक ३ महिनामा सार्वजनिक, एनसिसीलाई प्रतिवेदन पठाउन निर्देशन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को गरिमा र साखलाई उच्चो बनाउने गृहकार्यमा वर्तमान कार्यसमिति निकै सक्रियतापूर्वक लागिपरेको छ । एनआरएनए संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको छ । विशेष गरि एनआरएनए संस्थाको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र चनुावी प्रणालीलाई सुधार गर्न पहिलो प्राथमिकताका साथ लागेको देखिन्छ । एनआरएनको आर्थिक स्थिती निकै नाजुक […]

१० अर्ब लगानी भित्र्याउन प्रक्रिया अघि बढिसक्यो : कुमार पन्त-अध्यक्ष, एनआरएनए

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिवद्धता अनुसार प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । अध्यक्ष पन्तले भन्नुभएको छ, ‘१० अर्बको कोषमा सरकारले पनि ५० करोड लगानी गर्ने भनेको थियो । अहिले त्यो कसले गर्ने भनेर विभिन्न मन्त्रालयमा फाइल घुमिरहेको छ । हामी छिटो यसलाई फाइनल गर्दिनुस् भनेर अर्थ […]