नर्वेको राजधानी ओस्लोमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार

ओस्लो : गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको संयोजन तथा नर्वे नेपाल फोरेनिंग, नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको सहयोगमा नर्वेको राजधानी ओस्लोमा नेपाल भ्रमण वर्ष २०२० को भव्य प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । ओस्लो स्थित रेडिसन होटेलमा आयोजित २ दिने पर्यटन मेलामा नेपाल, इन्डोनेसिया, पोल्याण्ड, साइप्रस, क्रोएसिया, लात्भिया, इस्टोनिया लगायत विभिन्न […]

एनआरएनए उपाध्यक्ष सोनाम लामाद्धारा मुक्तीनाथमा करोडौ खर्चीएर बुद्धको मूर्ति निर्माण

मुस्ताङ : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मुक्तिनाथ मन्दिर नजिकै ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको छ । व्यक्तिगत लगानीमा लामाले आफ्नो परिवारका तर्फबाट बुद्धमुर्तिसँगै पाँचवटा स्तुपाहरु पनि निर्माण गर्नुभएको छ । पाँचवटा स्तुपाहरुमा बुद्धका पाँचवटा स्वरुपहरु तयार गरिएका छन् । मुक्तिनाथमा हिन्दु मन्दिरको नजिकै स्थापित बुद्धमूर्ति नेपालको सबैभन्दा […]

६० हजारलाई सय दिनको रोजगारी, तोकिएको क्षेत्रबाहेक जथाभावी काम लगाउन नपाउने

गोपाल संग्रौला /काठमाडौं गत वर्षबगैँचा गोड्ने र झार उखेल्ने कामका लागि बजेट खर्च गरेकोभन्दै आलोचना खेपेकोेप्रधानमन्त्री रोजगार कार्यक्रमले यो वर्ष तोकिएका आयोजनामामात्र पैसा खर्च गर्ने गरी ६० हजारलाई रोजगारी दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष कार्यविधि बनाएर तोकिएको आयोजना र कामका आधारमा मात्र सो संख्याका बेरोजगारलाई रोजगारी दिने भएको […]

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं: सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान राखेको छ । शुक्रबारदेखी बढेको सुनको मूल्य आज पनि बढेर नयाँ किर्तिमान बनाएको हो । आइतबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य तोलाको ७५ हजार पाँच सय […]

ह्याकरको निसानामा नेपालका बैंक

काठमाडौं : नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा परेका छन् । अर्काको नामको खाताबाट रकम ट्रान्सफर गरी चोरी हुने क्रम बढेको छ । यसैक्रममा नेपालको वित्तीय संस्था ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य सहयोगी दीपक नेपाल पक्राउ परेका छन् । मोरङ रंगेली–२ का ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले […]

पोखरामा १२ प्रतिशतले विदेशी पर्यटक वृद्धि

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन् २०१८ को तुलनामा २०१९ मा हवाई उडानबाट पोखरामा विदेशी पर्यटक आगमनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सन् २०१९ मा पोखरामा हवाई उडान गरी पोखरा आउने तथा पोखराबाट बाहिर जाने पर्यटक १२ प्रतिशतले वृद्धि भएको पोखरा नागरिक उड्डयन […]

सरकारी चिनी उद्योग १७ वर्षदेखि बन्द

काठमाडौं : सरकारको आफ्नै दुईवटा चिनी कारखाना छन् । तर, वीरगन्ज चिनी कारखाना १७ वर्षदेखि बन्द छ । लुम्बिनी चिनी कारखाना ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएको छ । बन्द कारखाना सञ्चालनमा सरकारलाई अझै पनि कुनै चासो छैन । यही मौकामा निजी चिनी उद्योग किसानमाथि शोषण गरिहेका छन् । तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा ०२१ मा पर्साको […]