काठमाडौं: लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मर्स्याङ्दीबेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय […]
काठमाडौं : जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी सीमा घट्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गरेपछि २३ हजार मेगावाट बराबरका आयोजनाको वित्तीय व्यवस्थापन जटिल हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता ९पीपीए० गरेर वित्तीय व्यवस्थापनको प्रतीक्षामा रहेका, विद्युत् विकास विभागबाट सर्भे अनुमतिपत्र ९लाइसेन्स० लिएका तथा उत्पादन अनुमतिपत्रका लागि आवेदन […]
गोपाल संग्रौला /काठमाडौं सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्यूनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको रोजगार कार्यक्रमअन्र्तगत ७५३ स्थानीय तहमा पुसको अन्त्यसम्म छनोटमा परेका परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो । सरकारले महत्वका साथ अघि […]
काठमाडौं: नेपालमै अब ठूलो ‘पार्टी बस’ सञ्चालनमा आउने भएको छ । बस जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउने भएको हो । आरामदायी आन्तरिक बनावट, हाई–फाई डीजे म्युजिक सिस्टम, बार र छुट्टै धुम्रपान क्षेत्र सहित संचालनमा आउने भएको हो । त्यस्तै, बुमा डान्स फ्लोर,एसी,मोबाइल चार्ज गर्ने सुविधाहरु रहेका छन । पार्टी बस नेपालले अहिले चार वटा सेवालाई […]
काठमाडौं : सुनचाँदी व्यवसायीले निर्यात भएको गहनाको ८० प्रतिशत सुन आयात गर्न पाउने भएका छन् । गरगहना निकासीलाई प्रोत्साहन गर्न सरकारले व्यवसायीलाई सुन आयात गर्न दिने भएको हो । निकासी भएको गरगहनाको ८० प्रतिशतसम्म सुन सीधै आयात गर्न पाउने प्रावधान बनाउन सरकारी समितिले सुझाव दिएको छ । गहना निर्यात गर्दा ८० प्रतिशतसम्म सुन आयात गर्न […]
काठमाडौं : सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हीराको हार उपहार’ योजनाअन्तर्गत तेस्रो ‘लक्की ड्र’ कार्यक्रमअन्तर्गत हीराको हार र हीराका अन्य उपहार विजेताहरूलाई हीराको हार तथा अन्य उपहारहरू हस्तान्तरण गरिएको जनाएको छ । तेस्रो ‘लक्की ड्र’ अन्तर्गत पाटन निवासी सुनिता लामालाई हीराको नेकलेस हस्तान्तरण गरिएको छ । पेप्सीकोला निवासी सिर्जना कार्कीले हीराको […]
काठमाडौं: संघीय सरकारले प्रदेश सरकारलाई पठाएका करिब ११ सय ६६ आयोजना स्वामित्व विवादका कारण अलपत्र बनेका छन् । आयोजना सञ्चालनबारे कुनै मोडालिटी नहुँदा प्रदेश सरकारमा हस्तान्तरण गरिएका ४७७ वटा सडक अयोजना र ६८९ वटा खानेपानीका आयोजना अलपत्र परेको पाइएको हो । यसबाहेक सशर्त अनुदानमा आधारित हजारौं खुद्रे आयोजनाहरूको अवस्था भयावह बन्दै गएको सम्बद्ध अधिकारीहरू बताउँछन् […]