जापान : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट साताको तीनदिन उडान भर्ने भएको छ । नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीनदिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो । नेपाल एयरलाईन्स जापान कन्ट्रि डाईरेक्टर सन्तोष पाण्डेका अनुसार साताको तीनदिन सोमबार, बुधवार र शुक्रबार उडान गर्नेगरि नेपाल एयरलाईन्सले अनुमति पाएको […]
भुवन पौडेल /काठमाडौं राजनीति स्थायित्वसँगै बनेको वामपन्थी सरकारले कर तथा व्यापारका सन्दर्भमा नीतिगत कडाइ गरेपछि विप्रेषण आप्रवाह घट्न थालेको छ । सरकारको नीतिगत कडाइले अनौपचारिक अर्थतन्त्र हावी हुँदा रेमिट्यान्स आप्रवाह घटेको हो । राजनीति स्थायित्वसँगै बनेको वामपन्थी सरकारले कर तथा व्यापारका सन्दर्भमा नीतिगत कडाइ गरेपछि विप्रेषण आप्रवाह घट्न थालेको छ । सरकारको नीतिगत कडाइले अनौपचारिक […]
काठमाडौं: मुक्तिनाथ विकास बैंककोे ते(हौं वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मलाकुमारी केसी र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरूलाई सञ्चालकको रूपमा पाएको […]
काठमाडौं : सरकारले सहकारीका संघसंस्थाका सञ्चालक र व्यवस्थापकहरुले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था गर्ने भएको छ । सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुले गैरकानुनी बाटोबाट अकुत सम्पति आर्जन गरेको गुनासो बढेसँगै सम्पति विवरण बुझाउनुपर्ने नियम बनाउन लागेको हो । राष्ट्रिय सहकारी बैंकले बुधबार गरेको ‘को–अपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ मा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री […]
चरिकोट : दोलखाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेका गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । उक्त गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० […]
काठमाडौं : सहकारी विभागले निर्धारण गरेको सन्दर्भ व्याजदर लागू गराउन सहकारीका राष्ट्रिय तथा केन्द्रीय संघहरुले बेवास्ता गरेका छन् । सहकारी नियमावली २०७५ मा राष्ट्रिय सहकारी महासंघका साथै विषयगत केन्द्रीय संघहरुले आफ्ना सदस्यहरुलाई सन्दर्भ व्याजदर निर्धारणको जानकारी गराउनुपर्ने र पालनको अवस्थाबारे अनुगमन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर, सहकारी संस्थाहरुले व्याजदरबारे विरोध गर्न थालेपछि संघहरु यस […]
काठमाडौं : संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’ उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै […]