४१ महिनाभित्र नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग

काठमाडौं : अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुनेभएको छ। काठमाडौं उपत्यकाकै मुख्य नाकाका रूपमा लिइने उक्त नाकामा सवारी आवागमन सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पोरेसन कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८ गते) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न […]

हिउँले छोपियो कालिञ्चोक ! (फोटोफिचरसहित )

कालिञ्चोक: दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार,लगायत उच्च भू–भागमा हिमपात भएको हो । दिउँसो परेको वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् । होटल सुनापाटीका […]

काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यु

काठमाडौं : नक्सालस्थित होटल मेरिएटको पहिलो तलामा रहेको आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एसियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यु सुरु गरेको छ । ‘ओक एन्ड बउल’ नामक उक्त मेन्युमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलब्ध हुने होटलले जनाएको छ । उक्त रेस्टुराँमा जापानी, चिनियाँ र थाइल्यान्डका मौलिक परिकार पहिलेदेखि नै उपलब्ध छन् । हालै […]

लक्ष्मी बैंकको १२० औं शाखा काँकडभिट्टामा

काठमाडौं: लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२० औं शाखा झापाको काँकडभिट्टामा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ । यो नयाँशाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १ […]

बिग मर्जर पछि बिदेशमा शाखा खोल्ने ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको घोषणा

सिड्नी: नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै […]

नेपाल भ्रमण वर्ष–२०२०: वायुसेवा सञ्चालकहरुलाई विशेष प्याकेज बनाउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं: वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गर्नुभएको सहयोगको आह्रवानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् । सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु […]

भ्रमण वर्षका लागि पाँच हजारलाई तालिम दिइने

काठमाडौं: नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन […]