मुक्तिनाथ विकास बैंक र ट्रयांगकुलिटी स्पाबीच सहकार्य

काठमाडौं: मुक्तिनाथ विकास बैंक र ट्रयांगकुलिटी स्पा, काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ट्रयांगकुलिटी स्पाकोतर्फबाट बजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले […]

बंगलादेशले किन किन्दैन नेपाली धागो ?

काठमाडौं : तयारी पोशाक (गार्मेन्ट) उद्योगमा छोटो समयमै फड्को मारेको नेपालको छिमेकी देश बंगलादेशले कपडाको प्रमुख कच्चा पदार्थ धागो भने नेपाली बजारबाट आयात गर्दैन । नेपाली धागो तुलनात्मक रुपमा सस्तो भए पनि बंगलादेशले आयातमा रुचि नदेखाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ । बंगलादेशसँग नेपालको व्यापारघाटा बर्सेनि बढिरहेको तथा उक्त मुलुकका उत्पादन नेपालमा निर्वाध भित्रिरहे पनि नेपाली […]

लघुवित्तका सेवाग्राही ५१ प्रतिशतले बढे

काठमाडौं : लघुवित्त वित्तीय संस्थाबाट सेवा लिने सर्वसाधारणको संख्या ५१ प्रतिशतले बढेको छ । लघुवित्त सेवा दिने वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै सर्वसाधारणसम्म पहुँच विस्तार भएपछि यसबाट सेवा लिनेको संख्या बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ असारसम्ममा २८ लाख ५६ हजार नेपाली लघुवित्तको सदस्य भएकोमा २०७६ असारसम्ममा ५१।५८ प्रतिशतले वृद्धि भइ ४३ लाख ३० […]

नेपाल बैंकको निक्षेप र कर्जामा नयाँ योजना, २० वर्षसम्म सुलभ आवास कर्जा दिइने

काठमाडौं : सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले निक्षेप र कर्जाका नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८३ औं वर्ष प्रवेश गरेको अवसरमा निक्षेप र कर्जाका नयाँ योजना सार्वजनिक गरेको हो । नेपालको सबै भन्दा पहिलो बैंक आउँदो शनिबार ८३ वर्षमा प्रवेश गर्दै छ । बैंकले निक्षेपतर्फ ग्रिन सेभिङ्ग र […]

विद्युत् माग घटेको घट्यै, प्रक्षेपण २२२५ मेगावाट, माग ११६९ मात्र

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत्को माग २२२५ मेगावाट हुनुपर्ने हो । एकाध वर्षमा पुसको दोस्रो-तेस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि अधिकांश वर्ष लक्ष्मीपूजाकै दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो […]

काम नगर्ने बैंक तथा वित्तिय संस्था हस्तक्षेप गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौै: नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले काम गर्न नसक्ने बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुलाई हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पाठ्यक्रम नै बनाएर पढाउने बताउँदै आएका गभर्नर नेपालले काम गर्न नसक्ने संस्थाका सञ्चालकहरुलाई हस्तक्षप गर्ने चेतावनी दिएक हुन् । सोमबार काठमाडौँमा भएको कार्यक्रममा उनले मुनाफा आर्जनका नाममा […]

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं : एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ । यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको […]