काठमाडौँ : सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो । स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । […]
काठमाडौं : मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरमार्पmत आप्mना कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपालले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एन्ड डेभलपमेन्ट […]
प्राथमिकतामा जापान एक वर्षमा १५ पाइलट उत्पादन गरिने दैनिक १३ घण्टा उड्छ वाइड बडी भ्रमण वर्षका लागि विशेष तयारी काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । निगमले आलु आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो चार […]
काठमाडौं : गत वर्ष वर्षाको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पुर्याएको थियो । “कमला नदीमा वर्षाको समयमा पानीको बहाव बढ्दा […]
काठमाडौं : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ९३.०२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार नाफा गरेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ नाफा गरेको हो । साउनदेखि असोजसम्ममा संस्थाले १७ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ९८ करोड १३ लाख […]
काठमाडौं : पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री […]
काठमाडौ : सरकारी स्वामित्वको गुठी संस्थान आर्थिक रुपमा टाट पल्टिंदै गएको छ । गुठी संस्थान आफू मातहतका जग्गाको भाडा उठाउन नसकेपछि आर्थिक रुपमा टाट पल्टिंदै गएको हो । सरकारले ५५ वर्ष पुरानो संस्थानलाई प्रशासनिक खर्च दिन बन्द गरेको झण्डै २८ वर्ष भइसकेको छ । संस्थानको मुख्य आयश्रोत गुठी सम्पतिबाट प्राप्त हुने रकम हो । तर […]