तामाकोशी -५ जलविद्युत्ः सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल

काठमाडौं : तामाकोशी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बितेपनि सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल देखिएको छ । सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले यो आयोजना […]

सिटिजन्स बैंक र एनबीआईबीच सम्झौता

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापश्चात् सिटिजन्स बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि एनबीआईले विभिन्न विषयमा […]

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

चितवन : चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । २ सय २० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० पुर्याएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य […]

सरकारका कारण जलविद्युत् क्षेत्रको आधा खर्ब जोखिममा

काठमाडौं : जलविद्युत् क्षेत्रका निजी प्रवद्र्धकहरूले सरकारको कारणले ५२ अर्ब रुपैयाँ जोखिममा परेको बताएका छन् । सरकारले प्रतिवद्धताजनाए अनुसार भ्याटवापतको प्रतिमेगावाट ५० लाख दिने तथा २०७१ सालसम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आोजनाहरूलाई पोष्टपेड दर दिने लगायतका निर्णय कार्य नगर्दा यस्तो अवस्था आएको उनीहरूको आरोप छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले बुधबार जलविद्युत् आयोजनाहरूको वर्तमान […]

पर्वतमा २६ लाख लगानीमा कृषि फर्म

पर्वत: नेपालमा आजआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन् । कतिपय विदेश फर्केपछि पश्चाताप गर्ने गरेको पनि पाइन्छ । तर स्देशमै पनि कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा पनि गतिलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउँदै यहाँका एक युवाले गाउँमै ठूलो रकम लगानी गरेर कृषि व्यावसाय थालेका छन् […]

मन्त्री भट्टराईको निर्णय कार्यान्वयन, हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं : नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले आजैबाट लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिकको क्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई […]

पर्यटक बढाउन अनलाईन भिसा प्रणाली लागु गर्नुपर्छ: खुमबहादुर सुवेदी, अध्यक्ष -टान

२६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा लागिरहेका खुमबहादुर सुवेदीले ०४९ सालमा ट्रेकिङ गाइड हुँदै ट्रेकिङ व्यवसायमा प्रवेश गरेका थिए । युनिक एड्भेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडोज र ट्रिपल ए ट्रान्सपोर्टका सञ्चालक सुवेदी साहित्य क्षेत्रमा नियात्राकारका रूपमा समेत परिचत छन् । उनले ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ नामक दुईवटा कृतिसमेत प्रकाशन गरेका छन् भने अन्तर्राष्ट्रिय म्यागेजिनमा […]