सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड: तोलाको ७१ हजार ५ सय रुपैयाँ

काठमाण्डौ : सुनको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । आज (बिहीबार) तोलामा १२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० […]

युरोपेली देशको आकाशमा नेपाली विमानले छिट्टै उडान भर्ने:  योगेश भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने बताएका छन् । ुचेम्बर अफ कमर्शुले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था राम्रो रहेकाले उडानमा रोक लगाउनु नपर्ने बताएका हुन् । उडानमा लगाइएको रोक फुकुवा गराउने […]

अवको एक महीनाभित्र अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई […]

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

काठमाडौं: धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२२ बिन्दुले घटेर २६५.९३ मा रोकिएको छ । परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो । स्टकका अनुसार […]

मेगा बैंकले गर्यो एकै वर्षमा एक अर्ब ७१ करोड ९३ लाख मुनाफा

काठमाडौं : मेगा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो । सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ […]

एक वर्षमै साढे ३४ अर्बको सुन आयात

काठमाडौं: मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् । भन्सार […]

सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान

काठमाडौं: नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानकारी दिनुभयो । विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको […]