धितोपत्र बजार :  नेप्से परिसूचक ओरालो

 काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर […]

सुन प्रतितोला एक हजार बढ्यो : आज प्रतितोला ७१ हजारमा कारोबार

काठमाडौं: पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक […]

एक वर्षमा चार लाख करदाता थपिए, २२ लाखले लिए प्यान नम्बर

मधुजंग पाण्डे /काठमाडौ एक वर्षमै करिब ४ लाख बढी करदाता थपिएका छन् । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७५÷७६ मा करिब ४ लाख नयाँ करदाता थपिएको बताएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले गत आवमा कुल ३ लाख ८४ हजार १६२ जना नयाँ करदाता थपिएको जानकारी दिए । उनले अहिलेसम्म करको दायरामा […]

श्री एयरलाइन्सकोे वनारसमा परीक्षण उडान

काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताउनुभयो । उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस […]

शेयर बजार: नेप्से झिनो अङ्कले बढ्यो

काठमाडौं:  लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा […]

पर्यटनमन्त्रीको आग्रहलाई स्वीर्कादै सामाजीक सञ्जालभर रंगीयो भ्रमण वर्षको लोगो

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई अपिल गर्नुभएको एकै दिनमा सामाजीक सञ्जालमा भ्रमण वर्षको लोगोले रंगीएको छ । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका मन्त्री भट्टराईले आइतबार मात्र भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पु¥याउनका लागि वेब साइट, फेसबुक, […]

सरकारी अध्ययनले नै भन्यो– मूल्यवृद्धि अस्वाभाविक

काठमाडौं :  बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, […]