बालकृष्ण शिवाकोटी : जसले दोलखामा राजनीतिक संस्कारको थालनी गरे

सन्दिप बुढाथोकी हरेक निष्ठावान् राजनीतिक दल र नेताहरूले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्नु पर्दछ । लोकतन्त्रमा बुथ कब्जा गर्ने, मतदातालाई आतंकीत बनाउने र धम्काउने जस्ता कार्य निन्दनीय छन् । यस्ता हर्कत लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुन् । जनतामा रहेको सार्वभौमिक अधिकारको प्रयोगलाई कुण्ठित गर्ने छुट कसैलाई छैन । चुनावमा जसरी पनि जित्नु पर्छ भन्ने नाममा […]

विद्यार्थी राजनीति देखी सफल उद्यमी हुँदै संसदको यात्रामा बालकृष्ण शिवाकोटी

दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी दोलखाली राजनीतिमा चीरपरिचित नाम हो ।सामाजिक र राजनीतिक परिवारमा जन्मनु भएका शिवाकोटी स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तान हुनुहुन्छ । उहाँको जन्म विसं २०२६ साउन २९ मा सुनखानीमा भएको हो । बुबाको राजनीतिक सामाजीक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थीकालबाट नै अनेरास्ववियुको राजनीतिमा सक्रिय हुनुभयो […]

के गर्दैछ कुँवर नेतृत्वको एनआरएनए ?

गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित  तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ । […]

संस्कृतिलाई बुझ्ने दृष्टिकोण र नेपाली आप्रबासी संस्कृतिबारे

  डिल्ली अम्माई /बेल्जियम  संस्कृतिबारे विश्व दृष्टिकोण : आर्थिक धरातल र राजनीतिमा जुन–जुन वर्गको वर्चस्व हुन्छ, संस्कृतिमा पनि त्यही–त्यही वर्गको प्रभुत्व हुने गर्दछ । चिन्तन प्रणाली सही र सशक्त नभईकन समुदायको जीवन प्रणाली सही र सशक्त हुनै सक्तैन । त्यसले सांस्कृतिक रुपान्तरणको अन्तिम कडी दर्शनसंग ठोकिन आउँछ। विश्व दर्शनका दुई भेदमद्धे जसको बर्चस्व अधिक रहन्छ […]

‘एनआरएनए आइसिसीमा आएको विचलनलाई एनसिसीसम्म फैलन नदिऔं’

विनोद कार्की राजनीति गर्ने मान्छेहरुलाई चित्त दुख्न सक्छ तर राजनीतिमा सभ्य मान्छेहरु नभएर नै आज हामी नेपालीहरु विदेशको भूमीमा भौतारिरहनु परेको छ । हामीले जति सुकै जे भने पनि हामी विदेशमा अवसरकै खोजीमा आएका हौ । मेरो आफ्नै कुरा गर्दा पनि बीस एकाइस वर्ष अगाडी नेपाल छोडेर अवसरको खोजीमा यहाँ आइपुगेको हुँ । त्यत्तीबेला मलाई […]

एनआरएनए संकट : समस्याको जड र समाधानका उपाय

एसी शेर्पा गैर आवासीय नेपाली संघ (एनआरएनए) पवित्र  उद्देश्य लिएर स्थापना भएको एक गैरनाफामूलक, गैर ब्यवसायीक र गैरराजनीतिक संस्था हो । यसको स्थापना विशेष गरि विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको हक हितका सवालमा आवाज उठाउन र मातृभूमिको सम्मृद्धिमा योगदान पुर्याउनकै लागि भएको हो । सन् २००३ मा स्थापना भएको संस्था करिब दुई दशक पुग्न […]

दिल गुरुङको प्रश्न : के एनआरएनएको पदमा पुग्नकै लागि जनसम्पर्क समिति चाहिएको हो ?

दिल गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए) को यस पटकको दशौं महाधिवेशन तथा विश्व सम्मेलनले गतिलो पाठ सिकाएको छ । विधि, विधान र पद्धति सबैलाई बिर्सेर पदका लागि जे पनि गर्ने जुन परिपाटी देखा पर्यो यो इतिहासकै सबैभन्दा घिनलाग्दो र लाजमर्दो छ । अझ मैले नै नेपाली कांग्रेसको सिपाही भन्दै संसारभरीका जनसम्पर्क समितिका साथीहरुलाई चिनाएको […]