डा. गोविन्दबहादुर थापा अर्थविद् एकजना आर्थिक मामिला जाने–बुझेका प्रोफेसनल व्यक्तिले ल्याएको दोस्रो बजेटका लागि निकै ठूलो अपेक्षा थिए, तर सरकारका विज्ञ अर्थमन्त्रीले सबैलाई खुसी पार्ने नाममा आफ्नो ‘प्रोफेसनालिजम्’ देखाउन सकेनन् । झन्डै अढाइ घण्टा लगाएर वाचन गरिएको बजेटमा के के राख्ने, के के झिक्ने भन्ने कुरामै अर्थमन्त्रीको व्यापक अलमल देखियो । कुनै मन्त्रालयका वार्षिक योजना […]
काठमाडौं : सरकारले जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरु सार्वजनीक गर्नुभएको हो । बैठकका निर्णयहरु यस्ता छन् ;- यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय ;- १. नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति […]
प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्जली […]
डा. प्रकाशकुमार श्रेष्ठ समुद्र सतहदेखि नाप्दा हालसम्मको विश्वको अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्मा हो, जुन हिमचुचुरो नेपाल र चीनको सिमानामा अवस्थित छ । तर, पानीढलोका आधारमा विश्वको अग्लो हिमचुचुरो सगरमाथाको मुख्य भाग नेपालको मान्न चीन सहमत भएको थियो भने उत्तरतर्फ आफ्नो हक लाग्ने चीनले सहमति गरेर सधैंका लागि छिनोफानो गरेको थियो, तत्कालीन राजा महेन्द्रको पालामा […]
काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा विकास र समृद्धिको युगको आरम्भ भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, नेपालको संविधानले व्यबस्था गरेबमोजिम तीनवटै तहका सरकार गठन भई क्रियाशील रहेका छन । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामू गरेका प्रतिबद्धताहरु नीति, योजना र कार्यक्रम […]
‘सांस्कृतिक नगर’, ‘नाचगानको राजधानी’ जस्ता विशेषण पाएको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको रूपमा पदभार ग्रहण गरेको आज दुई वर्ष पूरा भयो । यस अवधिमा निर्वाचनको बेला जनताबीच गरेका प्रतिबद्धता के–कति पूरा भए यहाँहरू स्वयम् जानकार हुनुहुन्छ । हामी–जनप्रतिनिधिहरूले चुनावमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रलाई एक–एक गरी पूरा गर्ने कोसिस गर्दैछौँ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा […]
– महेश बस्नेत केही समययता विकाससँग सम्बन्धित निकायहरुको बिषयलाई विवादमा ल्याउने काम भएको छ । खासगरी सांसदहरुबाट खर्च गरिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत यसको दुरुपयोग भयो भन्ने बिषयमा चर्चा व्यापक गर्न थालिएको छ । यसलाई सञ्चार माध्यमहरुले पनि उत्तिकै प्रश्रय दिइरहेका छन् । कतिपय सञ्चार माध्यमले त अस्वभाविक रुपमा यसका बारेमा टिकाटिप्पणी समेत […]