काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभयो । प्रधानमन्त्री ओलीको मन्तब्य निकै रोचक र तेजिलो थियो जसले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नमाथि चौतफी प्रहार गरिएको थियो । प्रधानमन्त्री ओलीले गर्नुभएको लिखित मन्तब्यको पूर्णपाठ जस्ताको तस्तै; सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत […]
काठमाडौं : मुलक यतिखेर आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढिरहेको छ । विशेष गरि सरकारले सम्मृद्ध नेपाल, सुखी नेपाली नारालाई अगाडि सार्दै मुलुक निर्माणको महाअभियान थालेको छ । मुलुक आर्थिक सम्मृद्धिमा जुटिरहँदा त्यसलाई सफल बनाउने सूचकहरु के के हुन ? भन्ने तर्फ पनि सरकारले योजनाबद्ध ढंगले अगाडि बढेको छ । तर सरकारले योजना बनाउने कार्यान्वयनको चरणमा […]
संसद्मा देउवाले गरेको सम्बोधन सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु। नेपाली काँग्रेसको अगुवाइमा लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, […]
सबिता श्रेष्ठ जापानबाट केहि समयको लागि नेपाल बसाइको लागि आएको थिए । त्यही बसाईको सिलसिलामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा बस्ती बसाल्न थालीएको लाप्राक पुग्ने अवसर मिल्यो । लाप्राक जानुको मुख्य उद्देश्य लाप्राकमा बनेका नमुना बस्तीको अवलोकन गर्नु नै थियो । विशेष गरि लाप्राकमा तीन दिन बिताउने अवसर मिल्यो । गोरखाको धार्चे गाउँपालिका–४ […]
डा. दिनेश पौडेल नेपालका रास्ट्रपति सहितको ठुलो टोलि अहिले बेइजिङ्गमा आयोजित बिआरआइ सम्मेलनमा भाग लिइरहेको छ । आधुनिक विकास, राजनीति र अर्थतन्त्रमा बिगत झन्डै ३०० वर्ष देखि एकछत्र राज गरेको पश्चिमा जगतको बर्चस्व कम्जोर हुदै गएको र अबको बिस्व शक्ति एशियामा केन्द्रित हुने संकेतका रुपमा लिइएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अथवा आधुनिक सिल्क रोड […]
रोम बहादुर गुरुगं गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको लाप्राकमा निर्माण गरिएको लाप्राक नमुना बस्तीको काम सम्पन्न भएको खवर सुन्नमा आएको छ । लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा एनआरएनएन जुटेको खवरले निकै खुसी तुल्याएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको लाप्राक नमुना बस्ती हस्तान्तरण गर्न लागिरहँदा यसको निकै चर्चा […]
तीनै तहको निर्वाचन सम्पन्न गर्ने कुरा सजिलो थिएन। कांग्रेसको नेतृत्वमा सरकारमा हुँदा संविधान बनेको तर निर्वाचन नभएको अवस्था थियो। यसमा प्रत्येक कांग्रेसले गौरव गरे हुन्छ। तर, गम्भीर गल्तीहरू हुने गरेका छन्। भरतपुरमा हामीले जीवनमा नगरेको कार्य हसियाँ हथौडामा भोट हाल्यौं। हामीसँग सरकारमा रहेको माओवादी रातारात अर्को पार्टीसँग एकता गर्न पुग्यो। हाम्रो क्षमता कस्तो? शासन सञ्चालनमा […]