सामूहिक लगानीका लागि ‘म्युचुअल फन्ड’

कुमार पन्त गैर आवासीय नेपालीले गफ मात्र दिए, लगानी चाहिँ खोइ भनेर टीका–टिप्पणी गरिन्छ । लगानी नै नभएको होइन । संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुककै सुविधासम्पन्न अस्पताल खोल्नुभयो । निवर्तमान अध्यक्ष शेष घले आठ अर्ब रुपैयाँ लगानी गरेर होटेल बनाइरहनुभएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेले होटेल खोल्नुभयो । महतो, घले, लामिछानेजस्ता ठूला लगानीकर्ताले बैंक, जलविद्युत्, शिक्षा, कृषिलगायत क्षेत्रमा गैरआवासीय नेपालीको […]