दिल गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए) को यस पटकको दशौं महाधिवेशन तथा विश्व सम्मेलनले गतिलो पाठ सिकाएको छ । विधि, विधान र पद्धति सबैलाई बिर्सेर पदका लागि जे पनि गर्ने जुन परिपाटी देखा पर्यो यो इतिहासकै सबैभन्दा घिनलाग्दो र लाजमर्दो छ । अझ मैले नै नेपाली कांग्रेसको सिपाही भन्दै संसारभरीका जनसम्पर्क समितिका साथीहरुलाई चिनाएको […]
सुनील साह ‘विश्वास मन्त्र’ हो । मैले नेपाली समुदायलाई यस महान अभियान “विश्वास“ अन्तर्गत एकसाथ अगाडि बढाउने प्रयास गरेको छु । एनआरएनए अभियान होस् वा एमसीसीको सन्दर्भ विश्वास मुख्य मुद्दा बनेको छ । अविश्वास सही जानकारी, यसको सुगमता र प्रसारको अभावबाट उत्पन्न हुन्छ। मानिसहरू गलत जानकारीको आधारमा आफ्नो निर्णय लिन बाध्य छन् । हामी एनआरएनहरू […]
गौरी राज जोशी एक्कासौ शताब्धिमा सृजना भएका बिविधताको व्यावहारिक पक्षलाई मध्य नजर गर्दै बिज्ञान प्रबिधिको उच्चतम प्रयोग र उपयोद्वरा नै परिणाम मुखि संगठनको परिकल्पना गर्न सकिन्छ भन्ने दृढ ईच्छाशक्ति र अठोट बमोजिम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा सुचना प्रबिधि प्रणालीलाई अवलम्वन गरिएको हो । जसको निर्माण गर्दा गैर आवासीय नेपाली संघमा कृयाशिल बिज्ञान […]
दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री […]
गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]
नरेश कोइराला अठार वर्षअघि पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन (एनआरएन अर्थात् विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिस) हुनुभन्दा केही दिनअघि हामीले हाम्रा राजनीतिज्ञहरूको ढोका ढकढक्याइरहेका थियौं । गैर आवासीय नेपालीहरूको अधिकार पुर्नस्थापनाका लागि उनीहरूको समर्थनको लागि लबिङ गरिरहेका थियौं। नेपालमा बस्ने, काम गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदार बन्ने हाम्रो प्रतिबद्धता थियो […]
गोविन्द प्रसाद गौतम ‘गैर आवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ कि यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुन पनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसै कसैको चिनजान भए पनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना […]