एनआरएनएमा देखिएको विवाद र समाधानका उपाय

रामप्रताप थापा- संरक्षक, गैर आवासीय नेपाली संघ गैर आवासीय नेपाली संघ स्थापनाको झन्डै दुई दशकको इतीहासमा संस्था अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ । संस्था जुन उद्देश्यले स्थापना गरिएको थियो र स्थापना ताका जुन उत्साह थियो त्यो क्रमिक रुपमा घट्दै गएको छ । संस्था स्थापना ताका एकले बोलेको अर्कोले नकाट्ने, कर्के आँखाले कसैले नहेर्न मात्र नभई […]

गैर आवासीय नेपाली संघलाई विवादबाट जोगाऔं

–राम सी पोखरेल नयाँ नेतृत्व चयनको समय नजिकिदै गर्दा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एकाएक विवादमा परेको छ । अधिबेशनमा भाग लिने प्रतिनीधीहरुको छनौटको बिषयलाई लिएर नेपालको पररष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न भनेपछि चार सातापछि हुन लागेको संघको नयाँ नेतृत्व चयनको प्रक्रिया नै […]

क्रान्तिका अवशेषहरु

अस्मिता हुमागाईं अस्ताउदो सूर्यलाई छिचोल्दै चारै तिर अध्यारोले आफ्नो साम्राज्य फैल्याउदै गईरहेको थियो । एकहुल साम्राज्यवादी अनुयायीहरु हातमा मुक्का बोकेर आफ्नै साम्राज्यलाई सिघ्याउन लम्किरहेका थिए । अध्यारोलाई चिर्दै अधिक उग्रतामा आईरहेको भुकभुके उज्यालोले हेर्दाहेदै संङ्गितका ताल, लयबिनानै अध्यारोलाई कठपुतली झै नचाउन थाल्यो । अध्यारो नियति देखेर बदल्यिो, अनुयायीहरु मौका देखेर बद्लिए । साम्राज्यवादीहरुले आफ्नो प्रभुत्व, […]

एनआरएनएमा अबको नेतृत्व, मेरो यात्रा, योगदान र उम्मेदवारीको सवाल

सोनाम लामा अबको नेतृत्वको सवाल गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । […]

सबैमा खोपको पहुँच नै प्रभावकारी स्वास्थ्य सुरक्षा

डा पल्लवी कोइराला सम्पूर्ण विश्वका मानव समूदाय कोभिडको चपेटामा परेको पनि एक वर्ष नाघिसक्यो। अब त कोभिड-१९ संगसंगै बाच्ने बानी नै परिसक्यो भन्दापनि अतिशयोक्ति नहोला। समयक्रमले यो फिटेस्ट अफ द सर्भाइभल पो हो कि भन्ने भान पार्न थालिसक्यो। अनुमान नै लगाउन गाह्रो हुनेगरी नयाँ नयाँ लक्षण लिएर आफ्नो स्वरुप र सामर्थ्य परिवर्तन गर्दै हाम्रै सामू […]

कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ ?

डा स्मृति श्रेष्ठ कारोना भाइरसको संक्रमणपछि विश्वमा विभिन्न देशले यस विरुद्धको भ्याक्सिन निर्माण गरेका छन्। अहिले प्रयोगमा आइरहेका विभिन्न कोभिडविरुद्धका भ्याक्सिनहरु कोरोना भाइरसबाट बच्न, कडा रोग र मृत्युदरबाट बचाउन धेरै प्रभावकारी देखिएका छन्। ऐतिहासिक रुपमा नै बजारमा धेरै छिट्टो आएर ठूलो मात्रामा संसारमै मृत्युदर न्यूनिकरण गर्न भ्याक्सिनले महत्वपूर्ण भूमिका खेलेको छ। तर कोभिडविरुद्धका भ्याक्सिनप्रति जनमानसमा […]

यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट -अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट […]