डा संगिता राई १. नयाँ भेरियन्ट भनेको के हो ? भाइरसद्वारा आफ्नो जीनको अनुक्रमलाई परिवर्तन गर्ने प्रक्रियालाई म्युटेशन भनिन्छ। जसले गर्दा भाइरस थप सङ्क्रामक र घातक हुने वा आफैं हराएर जाने हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन […]
डा पल्लवी कोइराला कोभिड-१९ को दोस्रो लहर शुरु भए लगत्तै नेपालका सबैजसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गैरहेको छ। बिरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन् यो महामारीबाट अछुतो रहने कुरै भएन। केही स्थानमा चिकित्सकहरुको समुह नै प्रभावित भएर ओपिडी नै बन्द गर्नुपर्ने अवस्था आएको खबर प्राप्त भइरहेकै छन्। यो महामारीको परिणाम र असर ठ्याक्कै […]
डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]
काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]
भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा चलेको नेकपा एमाले नै थियो । विडम्बना ! नेकपा बनेपछि एमाले संस्कृति जोगिएन।विचारका दृष्टिले दुवै पार्टीमा जनताको बहुदलीय जनवादको सारमा कुनै तात्विक अन्तर थिएन। तर त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसाथ गर्न नसक्दा समग्र पार्टीपंति […]
सुरेश प्रसाद निरौला माओवादी जनयुद्ध कालमा हाम्रा धेरै कमरेडहरुको सिन्दुर पुछिएको छ, काख रितिएको छ, अंग भंग हुनु भएको छ र हजारौं कमरेडहरु शहिद पनि हुनुभएको छ तर पनि तत्कालिन नेकपा एमाले र माओवादी पार्टी विच एकता भयो भने हामी एमाले भित्र त सबै एउटै परिवारका सदस्य छौं । त्यसमा पनि हामीहरु विच कुनै काटमार, […]
सूर्य थापा नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला- १. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे ! २. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ । ३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे । […]