सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग, उपाध्यक्ष लामाद्धारा हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी ) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो । उपाध्यक्ष […]

एनआरएनए अमेरिकाको संशोधित विधान कार्यान्वयनमा, उपाध्यक्षहरुलाई जिम्मेवारी बाँडफाँड

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकामा उपाध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । एनसिसी अध्यक्ष सुनील साहले सबै उपाध्यक्षलाई जिम्मेवारी बाँडफाँड गर्नुभएको हो । अध्यक्ष साहका अनुसार हालै सम्पन्न संघको नवौं साधारण सभामा पारित विधानमा टेकेर उपाध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । विभिन्न एनआरएनए एनसिसीमा उपाध्यक्षहरुलाई जिम्मेवारी नहुँदा निस्किृय हुनु परेको गुनासो आइरहेको […]

एनआरएनए अमेरिकाज् क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनका विषयमा उठेका सवाल

राजन त्रिपाठी यस गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन तथा ज्ञान (बिज्ञ) भेला ४-६ सेक्टेम्बर २०२० मा सम्पन्न भएको यहॉंहरुलाई सर्बबिदितै छ। उक्त कार्यक्रमलाई सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने एवं भुमिका निर्वाह गर्नुहुने तपाईहरु सबै प्रति आभार साथै हार्दिक धन्यवाद प्रकट गर्दछु। कार्यक्रमलाई ब्यबस्थित, मर्यादित, समावेशिता र सहभागिमुलक […]

एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन सकियो : टोरन्टो घोषणापत्र सरकारलाई बुझाईने

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको तीन दिनसम्म चलेको दोस्रो क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन सकिएको छ । शुक्रबारदेखि शुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । क्षेत्रीय सम्मेलन समापन सँगै पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी गराइयो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै एनआरएनए अध्यक्ष कुमार पन्तले विज्ञ […]

एनआरएनए अमेरिकाज् क्षेत्रको बैठक तथा क्षेत्रीय विज्ञ भेला शूरु

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्याउन परराष्ट्रमन्त्रीको आग्रह टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन शूरु भएको छ । जुम प्रविधिमार्फत भर्चुअल रुपमा आयोजना गरिएको सम्मेलन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा कुल जनसंख्याको १५ प्रतिशत अर्थात ५ मिलीयन नेपाली मुलुक […]

एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन तयारी पूरा, उद्धघाटन परराष्ट्रमन्त्रीले गर्ने

टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलन तथा बैठकको तयारी पूरा भएको छ । सम्मेलन शनिवारबाट शूरु हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो । सम्मेलन आयोजक समितिका संयोजक तथा अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार तीन दिन सम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले […]

एनआरएनए यूके बैठक : लेखा, अनुशासन, विधान संशोधन समिति गठनसहित विभिन्न निर्णय

लन्डन । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) यूकेको प्रत्यक्ष कार्यसमिति बैठक सम्पन्न भएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न भएको हो ।लकडाउनका कारण करिब ६ महिनापछि बसेको बैठकमा कार्यसमिति तथा आइसीसी सदस्य लगायत करिब दुई दर्जनको सहभागिता थियो । महासचिव फडिन्द्र भट्टराईका अनुसार, बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले आम्दानी […]