एनआरएन ग्लोबल स्पीच कन्टेस्ट : कुन देशबाट को -को छानीए ? (नामावलीसहित)

काठमाडौं – गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार हुन लागेको ‘ग्लोबल स्पीज कन्टेस्ट’को तयारी पूरा भएको छ । प्रतियोगितामा २९ देशका ६१ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो । एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार […]

एनआरएनए मकाउले पठाएको सर्जीकल मास्क ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउले पठाएकोमध्ये १६ हजार थान सर्जीकल माक्स काठमाडौं महानगरिय ट्राफिक प्रहरी महाशाखा बग्गीखानालाई सहयोग प्रदान गरिएको छ । राष्ट्रिय समन्वय परिषद् मकाउले सहयोग स्वरुप उपलब्ध गराएको ५७ हजार सर्जिकल फेस मास्क मध्ये महानगरिय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका प्रमुखलाई १६ हजार थान हस्तान्तरण गरि सहयोग प्रदान गरिएको हो […]

एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन : अगस्ट २० भित्र कार्यपत्र पेश गरिसक्न आह्वान

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलनको लागि अगष्ट २० भित्र कार्यपत्र पेश गरिसक्न आह्रवान गरिएको छ । आगामी सेप्टेम्बर ५ र ६ मा क्षेत्रीय भेलाको अवसरमा आयोजना गरिन लागिएको विज्ञ सम्मेलनको लागि विभिन्न कार्यपत्र प्रस्तुत गरिने भएकाले कार्यपत्र पेश गर्ने समयसिमा २० तारिखभित्र तोकिएको हो । एनआरएनए अमेरिकाज् क्षेत्रीय […]

एनआरएन वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता, २७ देशका ५८ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं – गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा हुन लागेको बक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले सहभागिता जनाएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो । एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले सहभागिता जनाएका […]

एनआरएनएमा अब अनलाइन भोटिङ र सदस्यता नि:शूल्क

अधिकांश एनसिसीको पनि समर्थन काठमाडौं – गैर आवासीय नेपाली संघ चुनावी प्रणालीलाई ब्यापक परिवर्तन गर्न लागिपरेको छ । संघको गौरवमय इतिहासमा पछिल्लो समय चुनावी प्रणालीमा देखिएको कमजोरीले गम्भिर प्रश्न चिन्ह्र खडा भइरहँदा वर्तमान कार्यसमिति चुनावी प्रणालीमा ब्यापक परिवर्तन गर्न लागिपरेको हो । चुनावी प्रणालीमा देखिएको कमजोरीले झाँगीएको विकृति अन्त्य गर्न संघले एनसिसीस्तरमा पनि छलफललाई ब्यापक […]

एनआरएनए यूकेद्धारा गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन हस्तान्तरण

पोखरा – गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके ) ले गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डमर घलेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आइतबार मेसिन हस्तान्तरण गर्नुभएको हो । एनआरएनए युकेले कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ […]

एनआरएनएको दोस्रो विज्ञ सम्मेलन कोरोना प्रभावमा केन्द्रित हुने, २ सय वटा कार्यपत्र प्रस्तुत गर्ने तयारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले संघको आयोजनामा भएको पहिलो विज्ञ सम्मेलन फलदायी भएपछि दोस्रो सम्मेलनलाई नेपाल सरकार र विदेशमा रहेका नेपाली समुदायले चासोका साथ हेरेको बताउनभुएको छ । अध्यक्ष पन्तले गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउने मुल उद्देश्य अनुरुप समृद्धि नेपालको सपना पूरा गर्न सो सम्मेलन उपयोगि […]