गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आगामी अगस्ट ९ तारिखका दिन बक्तृत्वकला प्रतियोगिता आयोजना गरिर्दैछ । कार्यक्रम ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा हुँदैछ । सम्बन्धित देशमा स्थायी प्रमाणपत्र लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा विजेतालाई नगद १ लाख […]
काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को गरिमा र साखलाई उच्चो बनाउने गृहकार्यमा वर्तमान कार्यसमिति निकै सक्रियतापूर्वक लागिपरेको छ । वर्तमान कार्यसमिति संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको हो । विशेष गरि संस्थाको आर्थिक स्थितिलाई सुधार्दै आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ । एनआरएनको आर्थिक स्थिती निकै नाजुक रहेको अवस्थामा एनआरएनएको […]
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले वैधता पाएको छ । टर्कीले ८३ औँ शाखाको रुपमा मान्यता पाएको हो । गैर आवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार केन्द्रीय सचिवालय बैठकले उज्वल कुमार घिसिङको अध्यक्षतामा गठीत १७ सदस्यीय तदर्थ समितिलाई मान्यता दिइएको हो । नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल हुनुहुन्छ […]
क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । विज्ञ सम्मेलन आगामी सेक्टेम्बर पहिलो साता सेक्टेम्बर ५ र ६ तारिखमा क्यानडामा आयोजना गरिदैंछ । क्यानडामा सम्मेलनको मिती र स्थान तय गरेसँगै अन्य आवश्यकीय तयारी थालीएको हो । विज्ञ सम्मेलनको लागि विभिन्न क्षेत्रीयस्तरीय समिति समेत गठन गरिएको छ […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिले नेपालका ख्यातीप्राप्त चिकित्सकहरुसँग नेपालमा कोभिड १९ को वर्तमान अवस्था विषयमा एक भब्य अन्तरक्रिया कार्यक्रम सन्पन्न गरेको छ । नेपालका सबै प्रदेशका ख्याति प्राप्त चिकित्सकहरुको उपस्थितिमा एक सेमिनार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । लगभग सवा दुई घण्टासम्म चलेको सो सेमिनार निकै उपलब्धीमूलक रह्यो । नेपालका […]
कतार : गैर आवासीय नेपाली संघ कतारले १९ औं चरणको राहत विरतण कार्यक्रम सम्पन्न गरेको छ । क़तार सरकारको गृह मन्त्रालयद्वारा क़तार च्यारिटी मार्फ़त प्राप्त ख़ाद्यान्न एनआरएनए कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले १९ औं चरणमा वितरण कार्यक्रम सम्पन्न गरेको हो । एनसिसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार १९ औं चरणमा कतारको विभिन्न ठाउँमा […]
काठमाण्डौ : अब विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धार हुने भएको छ । सो सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएसँगै निशुल्क उद्धार गर्ने बाटो खुला भएको हो । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको बताउनुभयो । सो कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा […]