न्यूयोर्क : गैर आवासीय नेपाली संघ ( एनआरएनए एनसीसी) अमेरिकाको नवौं साधारण सभा शूरु भएको छ । तीन दिनसम्म चल्ने जुममार्फत आयोजना गरिएको साधारणसभा आजबाट शूरु भएको हो । कार्यक्रम नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गर्नुभयो भने कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व परराष्ट्रमन्त्री मन्त्री डा. प्रकास शरण महत, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार […]
क्यानडा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको कोभिडको १९ को कारणले स्थगित भएको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुङ्गो लगाइएको छ । विज्ञ सम्मेलन आगामी सेक्टेम्बर पहिलो साता सेक्टेम्बर ५ तारिखमा क्यानडामा गर्ने टुंगो लागेको हो । एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोमा खुसी […]
न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाले आयोजना गर्न लागेको ज्ञान सम्मेलनमा ८ वटा क्षेत्रमा ७० विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ । सम्मेलनमा ८ वटा क्षेत्रमा ७० जना विज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्नुहुने तय भएको हो । एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहका अनुसार वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको ज्ञान सम्मेलन ४ तारिखमा तय गरिएको […]
गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको नवौं साधारणसभा जुलाई ३ देखि ५, २०२० मा हुन गइरहेको छ । वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै भच्र्युअल रुपमा संघको साधारणसभा आयोजना गरिर्दैछ । साधारणसभासँगै विज्ञ सम्मेलन पनि आयोजना गरिएको छ । यसै अवसरमा साधारणसभा र ज्ञान सम्मेलनको विषयमा केन्द्रित रहेर गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील […]
काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गरि धमाधम नेपाल फर्काउने कार्य जारी रहेको बताउनुभएको छ । विदेशमा अप्ठ्यारोमा परेकालाई विदेशस्थित नेपाली दुतावासको संयुक्त पहलमा भारतबाहेक २० भन्दा बढी मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको अध्यक्ष पन्तले जानकारी गराउनुभयो । ‘जेठ २२ गतेदेखि […]
कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले राहत वितरण कार्य अझै जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले अठारौ चरणको राहत वितरण पनि सम्पन्न गरेको छ । कतारमा कोभिड-१९ को कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले अठारौ चरणसम्म आइपुग्दा ५ हजार बढीलाई राहत वितरण गरिसकिएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा […]
टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले क्यानडामा यही जुन २१ तारिखमा गर्ने भनीएको अमेरिकाज् क्षेत्रस्तरीय विज्ञ सम्मेलनको पूर्व निर्धारित कार्यक्रम स्थगीत गरेको छ । कोभिड १९ को कारण कार्यक्रम गर्न सम्भव नभएको भन्दै विज्ञ सम्मेलन स्थगीत गरिएको हो । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार कोभिड १९ शूरु नहुँदै तय […]