कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले कोभिड प्रभावीत नेपालीलाई राहत वितरण अभियान जारी राखेको छ । कोभिड प्रभावीतलाई निरन्तर रुपमा राहत वितरण जारी राखेको एनआरएनए कतारले दसौं चरणमा आइपुग्दा थप ६ सय १७ जना नेपालीलाई राहत वितरण सम्पन्न गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार पछिल्लो समय एनआरएनएद्धारा गठित […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले आइसिसीको कोभिड १९ कोषमा १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको नवौँ बैठकले आइसिसीलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो । अध्यक्ष सुनील साहले कोरोनाको कारण विभिन्न देशमा नेपालीहरु समस्यामा परेको विषयलाई ध्यान दिदैं विश्वका कुनै पनि देशमा बस्ने […]
लिस्बन (पोर्चुगल ) : नेपाली भूमी अतिक्रमणको विरोधमा पोर्चुगलबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोध पत्र पठाइएको छ । भारतले लामो समयदेखि नेपालको कालापानी लगायत भू-भागमा सीमा अतिक्रमण गरेको विरोधमा पोर्चुगलबाट गैर आवासीय नेपाली संघ लगायत क्रियाशील विभिन्न नेपाली संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले हस्ताक्षर गरि पोर्चुगलस्थित भारतीय दूतावासमार्फत भारतका प्रधानमन्त्री मोदी समक्ष विरोध पत्र पठाइएको […]
कोपनहेगन (डेनमार्क ) : नेपाल सरकारले नयाँ नक्सा जारी गरेकोमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्कले सरकारी निर्णयको स्वागत गर्दै उच्च प्रशंसा गरेको छ । एनआरएनए डेनमार्कले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको मिचीएको भूभाग समेटेर नयाँ नक्सा जारी गर्नु स्वागतयोग्य कदम भएको जनाएको हो । एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले सरकारले ऐतिहासिक […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आउँदो सेप्टेम्बर १८, १९, २० तारिख २०२० मा आयोजना गरिने भएको छ । आइतबार सम्पन्न स्वास्थ्य समितिको भिडियो कन्फिरेंसी मिटिङले सम्मेलन आगामी सेप्टेम्बर १८ देखि २० सम्म गर्ने निर्णय गरेको हो । सम्मेलन भर्चुअल हुने समितिका अध्यक्ष डा. संजीव सापकोटाले […]
डब्लिन (आयरल्याण्ड ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आयरल्याण्डले भारतीय सिमा अतिक्रमणको विरोधमा हस्ताक्षर संकलन अभियान संकलन थालेको छ । हस्ताक्षर संकलन अभियान थालेको एनआरएनए आयरल्याण्डले हस्ताक्षरसहित भारतीय दूतावासमा एक बिज्ञप्ति बुझाउने तयारी गरेको हो । एनआरएनए आयरल्याण्ड अध्यक्ष मिलन छन्त्यालका अनुसार बिज्ञप्तिसँगै आयरल्याण्डमा बस्ने सबै नेपालीहरूको हस्ताक्षर सहितको आवेदन बुझाउन लागिएको हो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले फ्रन्ट लाईनमा बसेर काम गरिरहेका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । गैर आवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ३ वटा पत्रकार संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु वितरण गरेको हो । एनआरएनए उपाध्यक्ष सोनाम लामाले तीनै संस्थाका प्रतिनिधिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गर्नुहुँदै […]