आदरणीय डेनमार्कवासी नेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक नमस्कार सारा संसार कोराना महामारीले अक्रान्त रहेको सर्विदितै छ । यस महामारीको प्रभावलाई न्यूनीकरण गर्न डेनमार्कमा लागू गरिएको बन्दाबन्दी (लकडाउन सहित कष्टकर अवस्थाको सामना झण्डै दुई महिना गर्दै आईरहेका छौँ । यस बिचमा नेपालीहरुको गंभिर बिरामी वा अप्रिय घटना सुन्न परेको छैन । हाल यस महामारी प्रकोपको स्थिति खासै […]
पेरिस : नेपाली भूमी अतिक्रमणको विरोधमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सले भत्सर्ना गर्दै फान्समा रहेको भारतीय राजदूतावासमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । भारतले नेपाली भूभाग लिपुलेख हुँदै तिव्वतको मानसरोवर जोड्ने सडक निर्माण गरेको बिरोधमा एनआरएनए फ्रान्सले भारतीय राजदुतावास पेरिस, फ्रान्समार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको हो । हुलाकमार्फत पठाइएको ज्ञापनपत्रमा एनआरएनए फान्सका अध्यक्ष […]
कतार : दोहास्थित नेपाली राजदूतावास कतारले समस्यामा परेका नेपालीलाई राहत वितरणको सम्पूर्ण जिम्मा एनआरएनए कतारलाई दिइएको जानकारी गराएको छ । राजदूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड १९ राहत वितरण प्रक्रिया समाप्त नहुँदासम्म कतारमा राहत वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गेर आवासीय नेपाली संघ कतारलाई दिएको जानकारी गराएको हो । ‘वर्तमान संकटको अवस्थामा राहत खाद्य […]
सम्पुर्ण फ्रान्स बासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा नमस्कार कोभिड १९ को महामारीबाट फ्रान्स स्थित नेपालीहरुलाई पर्न गएको संकटलाई मध्यनजर गरेर एनआरएनए फ्रान्सले अत्यन्त संवेदनशील समयमा सरकारी अनुशासन र महामारीको उच्च जोखिम मोलेर गरेको निस्वार्थ मानविय कार्य अर्थात् खाध्यान्न राहत वितरणलाई विभिन्न व्यक्तिहरुले सुरुमा वाहियात,चर्चा कामाउने खराब तरिका,फ्रान्समा राहत आवस्यक पर्ने नेपाली नै नभएको लगायत समिति भित्रका […]
न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकामा सुनील साह नेतृत्वमा रहेको कार्यसमितिले एक वर्ष पूरा गरेको छ । गैर आवासीय नेपाली संघका विश्वभर रहेका विभिन्न एनसिसीमध्य दुई वर्षे कार्यकाल ( २०१९-०२१) मा सबैभन्दा पहिला नयाँ नेतृत्व चयन गर्न सफल अमेरिकाको नयाँ कार्यसमितिले एक वर्ष पूरा गरेको हो । एनआरएनए अमेरिकामा गत बर्ष मे १८ […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा […]
जर्मनी: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीले भारतले अतिक्रमण गरेका नेपालका भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा खुसी ब्यक्त गर्दै नेपाल सरकारको उक्त निर्णयको स्वागत गरेको छ । एनआरएनए जर्मनी अध्यक्ष हरि न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै भारतीय अतिक्रमणमा परेका भूभागहरु समेटेर नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको हो । अध्यक्ष न्यौपानेले […]