टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले भारतले अतिक्रमण गरेको नेपाली भुभाग समेटी नयाँ नक्सा जारी गरेकोमा सरकारको निर्णयलाई प्रशंसा सहित स्वागत गरेको छ । भारतको हेपाह प्रवृत्तिलाई चुनौती दिँदै गुमेको भुभाग लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रलाई समेटी सरकारले नयाँ नक्सा जारी गर्नु सराहनीय कार्य भएको जनाएको हो । एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै सो […]
कतार : गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समस्यामा परेका नेपाली कामदारलाई राहत वितरण जारी राखेको छ । कोभिड प्रभावित विभिन्न क्षेत्रम रहेका नेपालीलाई राहत वितरण कार्य जारी राखेको हो । त्यसै सिलसिलामा पछिल्लो समय १५० जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बितरण गरिएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुत्तदा मुसलमानको विशेष […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) युवा फोरमको पहिलो बैठक सम्पन्न भएको छ । कोरोना प्रतिकार्य कार्यक्रममा युवा संयोजकहरुले गरेका काम, युवा फोरमले तत्काल गर्नुपर्ने कार्य र नयाँ योजना तथा परियोजनाहरुलगायतका विषयमा केन्द्रित भई आयोजना गरिएको बैठकले विदेशमा अलपत्र युवाहरुलाई तत्काल स्वदेश फीर्ता गर्न सरकारसँग माग गरेको छ । एनआरएनए आइसिसी युवा फोरम संयोजक […]
साउदी: गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवले अहिलेसम्म २ सय १७ जना नेपालीलाई राहत वितरण गरेको छ । एनआरएनए साउदीका अनुसार अहिलेसम्म विभिन्न क्षेत्रमा बसोबास गर्नुहुने २ सय १७ नेपाली श्रमीकलाई राहत वितरण गरिएको हो । साउदीमा कोरोना महामारीका कारण साउदी अरबमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु […]
बार्सीलोन: गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत बितरण सुरु गरेको छ। कोरोना भाईरस (कोभिड १९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि पुन राहत बितरणलाई निरन्तरता दिएको हो। यसअघि संघले स्पेनका बिभिन्न शहरहरुमा गरी २ सय ३० जनालाई खाद्यान्न समाग्रीहरु बितरण गरेको थियो। एनआरएनए केन्द्रले समेत स्पेनका […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिले कोरोनाको कारण हुन सक्ने आत्महत्याको घटना रोक्न सहयोग गर्न विश्वभरिका गैर आवासीय नेपाली समुदायमा अपिल गरेको छ । स्वास्थ्य समितिका अनुसार हालसम्म तीन जना नेपालीले कोरोना संक्रमण भएको थाहा पाए पछि आत्महत्या गरेका छन् । जसमा मध्य पूर्वमा दुई र एक टर्कीमा रहेको स्वास्थ्य समितिका […]
कतार: गैर आवासीय नेपाली संघ कतारले समस्यामा परेका नेपाली श्रमीकलाई राहत वितरण कार्य जारी राखेको छ । कोभिडका कारण समस्यामा परेका नेपाली श्रमीकहरुलाई एनआरएनए कतारले सहयोग वितरण कार्य जारी राखेको हो । एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनद्वारा गठित उद्दार तथा राहत बितरण समितीले पाचौ चरणमा कतारको विभिन्न ठाउँमा रहेका १७ महिला र […]