काठमाडौं : कोेरोनाको कारण विदेशमा अलपत्र पर्नुभएको छ ? कुनै समस्या छ ? यदी तपाई अलपत्र पर्नुभएको छ र समस्यामा पर्नुभएको छ भने अब गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले काठमाडौंमा सञ्चालनमा ल्याएको हेल्प लाईनमा सिधै सम्पर्क गरि समस्या टिपाउन सक्नुहने भएको छ । तपाईले टिपाइएको समस्याको आधारमा सुनुवाई गर्न पहल गरिनेछ । गैर […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपाल सरकारलाई कोरोना उपचारसँग सम्बन्धीत स्वास्थ्य सामाग्री औपचारिक रुपमा हस्तान्तरण गरेको छ । एनआरएनए दक्षिण कोरियाले खरिद गरि नेपाल पठाएको ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कोरियाको टोलीसहित एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम […]
मस्कट (ओमान ) : कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहँदा ओमानमा रहेका नेपाली भने सुरक्षीत रहेको पाइएको छ । त्यहाँस्थित गैर आवासीय नेपाली सोसल क्लव ओमानका अध्यक्ष सेवन्त पूर्जा पुनका अनुसार अहिलेसम्म ओमानमा रहनु हुने कोही पनि नेपाली कोरोना संक्रमीत भएको जानकारी छैन । नेपालमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा नआत्तिन आग्रह गर्दै ओमानमा रहेका सबै नेपाली […]
पोल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) पोल्याण्डले कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहेको अवस्थामा पोल्याण्डमा रहेका नेपाली भने सुरक्षीत रहेको जनाएको छ । एनआरएनए पोल्याण्ड अध्यक्ष नरेश सापकोटाले अहिलेसम्म कोही पनि नेपालीमा कोरोना संक्रमण नभएको र सबै सुरक्षीत रहेको जानकारी दिनुभयो । अध्यक्ष सापकोटाले विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै पोल्याण्डका सबै नेपाली सुरक्षीत रहेको र […]
डा.सञ्जिव सापकोटा, संयोजक, एनआरएनए स्वास्थ्य समिति कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको अवस्थामा विश्वभरि बसोबास गर्नुहुने गैर आवासीय नेपाली समुदायमा सर्वप्रथम तपाई जहाँ हुनुहुन्छ, सुरक्षीत भएर बस्न हुन हार्दिक अपिल गर्न चाहान्छु । गैर आवासीय नेपाली संघले कोरोना भाइरसको महामारी फैलिएसँगै विश्वभर कोरोना सम्बन्धी सचेतना जगाउने कार्य गरिरहेको यहाँहरुमा अवगत नै छ । यस विपत्तिमा एनआरएनए […]
सोनाम लामा, उपाध्यक्ष- गैर आवासीय नेपाली संघ विश्वभरि रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुमा नमस्कार । यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त छ । मानव जातीकै लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा आएको यस महामारीले विश्व जगत नराम्ररी प्रभावीत भइरहेको छ । कोरोनाले विश्वका विभिन्न देशमा बस्नुहुने गैर […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले विपत्तिको यस घडिमा एकजुट भएर जुट्न अमेरिकाबासी नेपाली समुदायलाई पुन: अपिल गर्नुभएको छ । अध्यक्ष साहले अमेरिकास्थित सम्पूर्ण नेपालीहरुमा आफूले सकेको ठाउँबाट एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुटन अपिल गर्नुभएको हो । अध्यक्ष साहले एक भिन्न भिन्न ढंगले गर्ने सहयोग र सामूहिक ढंगले गर्ने […]