एनआरएनएद्धारा कोरोना भाईरस बिरुद्द लड्न सरकारद्वारा गठित राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय

काठमडौं : गैर आवासीय नेपाली संघले कोरोना भाईरसको संक्रमण महामारी बिरुद्द लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । मन्त्रिपरिषदको आइतबार […]

एनआरएनए क्यानडाका अध्यक्ष घिमिरेको अपिल-कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्नुहोस

क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कुनै समस्या वा जानकारी लिनुपर्ने भए गैर आवासीय नेपाली संघको टोल फ्री नम्बरमा सम्पर्क गर्नुहुन आग्रह गर्नुभएको छ । अध्यक्ष घिमिरेले गलत सूचना प्रदान गर्नेलाई निरत्साहीत गर्न र विश्वासिलो तथा भरपर्दो सूचना मात्र शेयर गर्न आग्रह गर्नुहुँदै क्यानडा सरकारको कोरोना सम्बन्धी वेबसाईटबाट धेरै सूचनाहरु […]

स्वीडेनका नेपाली सुरक्षीत, कुनै समस्या परे सम्पर्क गर्न एनआरएनए स्वीडेनको अपिल

स्वीडेन : कोरोना भाईरसले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । अहिले यस महामारीले संसारलाई नै आक्रान्त पारिरहेको बखत स्वीडेनमा रहनु हुने गैर आवासीय नेपाली सुरक्षीत रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीडेनले जनाएको छ । एनआरएनए स्वीडेनले एक बिज्ञप्ति जारी गर्दै स्वीडेनमा रहनु भएको नेपाली समुदाय सुरक्षीत रहनु भएको जनाएको हो । एनआरएनए स्वीडनका […]

कुनै समस्या वा सहयोग आवश्यक परे सिधै सम्पर्क गर्न एनआरएनए अमेरिकाज् संयोजक त्रिपाठीको अपिल

टेक्सस (अमेरिका) : कोरोना भाईरसले विश्वब्यापी महामारी फैलिरहेको समयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय समितिलेकुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रभित्र बसोबास गर्नुहुने (अमेरिका, क्यानडा, ब्राजील, चिल्ली लगायत ) गैर आवासीय नेपालीमा कोरोना भाईरसको कारण कुनै समस्या वा सहयोग आवश्यक […]

भिषा वा श्रम स्वीकृतिको म्याद सकिएर नेपाल नफर्की नहुने अवस्था भए शिघ्र सम्पर्क गर्न आग्रह

बहराईन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइनले भिषा वा श्रम स्वीकृतिको म्याद सकिएर अथवा अन्य कारणले नेपाल नफर्की नहुने आपतकालीन अवस्था रहे शिघ्र सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए बहराईन अध्यक्ष लक्ष्मी गिरीले नेपाल सरकारले नेपाल प्रवेशमा प्रतिबन्ध लागिरहेको बखतमा भिसा वा श्रम स्वीकृतिको म्याद सकिएर अथवा अन्य कारणाले नेपाल नफर्की नहुने आपतकालिन […]

एनआरएनए अस्ट्रेलियाको सराहनीय कार्य, विद्यार्थीलाई एक महिना र अन्यको हकमा पन्ध्र दिन निशुल्क भोजन खुवाउने

सुशील चालिसे /मेलबर्न गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाले कोरोना भाइरसको समस्यावाट प्रभावित नेपाली बिध्यार्थीलाई निशुल्क भोजनको ब्यवस्था गर्ने भएको छ ।  अस्ट्रेलियामा अध्ययनका लागि आएका कोरोना भाइरस प्रभावीत विद्यार्थीलाई निशुल्क भोजनको ब्यवस्था गर्ने भएको हो । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार बिहीवार बसेको आकस्मीक बैठकले सो निर्णय गरेको हो […]

विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई सहयोग पुर्‍याउन सरकार र एनआरएनएबीच समन्वय गर्ने समझदारी

भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्था भएकालाई सहयोग पुर्‍याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी काठमाडौं : कोरोना भाइरसले विश्वब्यापी महामारी लिइरहेको बेला गैर आवासीय नेपाली संघ(एनआरएनए ) विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न सक्रिय देखिएको छ । वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा […]