काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुल आचार्यले सबै मुलुकहरुमा रहेका एनआरएन तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गर्नुभएको छ । आचार्यले समाजीक सञ्जालमा एक बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमण रोक्न आआफ्नो तर्फ बाट सक्दो योगदान गर्न सबै गैर आवासीय नेपालीहरु तत्पर रहेको […]
किशोर पन्थी /न्यूर्योक विदेशमा बस्ने एनआरएनहरुलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको कानुनविद् तथा एनआरएनए नेपाली नागरिकताको निरन्तरता सम्बन्धि टास्क फोर्सका पूर्व कोचयर तथा वर्तमान सल्लाहकार खगेन्द्र जीसीले बताउनुभएको छ । कोरोना संक्रमणबिरुद्ध जुध्न नेपाल सरकारले जारी गरेको यात्रा प्रतिबन्धमा एनआरएनहरुलाई नेपाली नागरिकसरह व्यवहार नगरिएकोमा जीसीले आपत्ति जनाउनुभएको हो । जीसीले भन्नुभयो – […]
सुशील चालीसे /मेलबर्न एनआरएनए भिक्टोरीयाको हालै बसेको बैठकले सन् (२०१९-२०२१) को लागि भिक्टोरीया राज्य समितीको सल्लाहकारहरु मनोनीत गरेको छ । एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा भिक्टोरियाका को-अर्डिनेटर प्रेम कंडेलको प्रस्ताबमा भएको सल्लाहकारहरुको मनोनयनलाई एनआरएनए अष्ट्रेलियाका एनसिसि मेम्बरहरु हेम दुलाल, हरि खड्का, शिशिर बासकोटा, भिक्टोरिया राज्य समितिका महिला कोअर्डिनेटर काजल किरण, युवा कोअर्डिनेटर बबिन मिश्र लगाएत भिक्टोरिया समितिका सदस्यहरुले […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले एनआरएनएमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभएको छ । एनआरएनए यूकेको १५ औं स्थापना दिवसमा आयोजीत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पन्तले संस्थामा धेरै सुधारको खाँचो रहेको भन्दै निर्वाचनमा देखिएका विकृति अन्त्य गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो । आफूले निर्वाचन घोषणापत्रमा निशुल्क सदस्यता र अनलाइन भोटिगं कार्यान्वयन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद र गोकर्णेश्वर नगरपालिका बिच काठमाण्डौको अति ब्यस्त र पुर्वी क्षेत्रको महत्वपुर्ण स्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि सम्झौता भएको छ। संघका सचिव गौरीराज जोशी र उक्त नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सचिव जोशीले जोटपाटीलगायत काठमाडौँका अन्य प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक […]
काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि आफ्नो धारणासहितको श्वेतपत्र तयार गर्न लागिपरेको छ । संघले वैदेशिक रोजगार सम्बन्धी संघको आधिकारिक धारणासहितको श्वेतपत्र तयार गर्नको लागि विभिन्न सरकारी निकायसँग छलफल समेत प्रारम्भ गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले मार्च ५ मा १५ औं स्थापना दिवस मनाउने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको सहभागितामा यूकेले १५ औ वार्षिकोत्सव मनाउन लागेको हो । स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा अध्यक्ष पन्त आजै त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । संघको विश्व सम्मेलनबाट अध्यक्ष निर्वाचीत हुनुभएपछि एनसिसीको कार्यक्रममा पहिलो […]