काठमाडौं : एनआरएनएको गरिमा र साखलाई उच्चों बनाउन लागिपर्नुभएको गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुमार पन्त आज जर्मनी प्रस्थान गर्नुभएको छ । एनआरएनएलाई नमूना र उदाहरणीय बनाउन लागिपर्नुभएको अध्यक्ष पन्तले फेस टु फेस बैठक सम्पन्न गर्नुहुँदै एनआरएनएका एजेन्डामा केन्द्रित भएर रातो दिन समय ब्यक्तीत गर्नुभयो । दुई वर्षे कार्यकालमा काम गरेर देखाउनुपर्छ भन्ने निस्वार्थ […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर साह, आइसिसी सदस्य (जर्मनी ) टंक लम्सालसहितको एनआरएनएको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवसँग भेटघाट गरेको छ । भेटमा श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोज़गारमा जाने समग्र नेपालीहरुको विविध विषयमा गहिरो छलफल भएको छ । भेटमा मन्त्री यादवले गैर […]
काठमाडौं : गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवसिय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । बुधबार आयोजित कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल ( आरसी विमल ) ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ […]
टोकियो : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरु सँग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेको छ । गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो । बिभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आज भेटभाट गर्नुभएको छ । करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको छ । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको छ । साथै, दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन गर्ने निर्णय गरिएको छ । संघको नवौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिले संघलाई ब्यवस्थित बनाउने उद्देश्यले थालेको ‘स्मार्ट एनआरएनए परियोजना र एनआरएन फाउन्डेसन’ स्थापनको लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति तय गरिने भएको हो । साथै […]
मुस्ताङ : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले नेपाल भ्रमण वर्ष २०२० लक्षित मुस्ताङमा नयाँ रिसोर्ट तयार गर्नुभएको छ । रिसोर्टको तयार भएसँगै अब चाँडै सञ्चालनमा आउँदैछ । लामाको लगानीमा मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माण गरिएको हो । लो मुस्ताङ हिमालयन रिसोर्ट पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेर मात्र नहुने र […]