टोकियो: जापानको टोकियोमा भारत विरुद्ध गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति विरोध जनाउँदै प्रदर्शन भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अगुवाईमा भएको विरोध प्रदर्शनमा नेपालीहरुको बाक्लो सहभागिता थियो । शान्तिपूर्ण विरोध र्यालीमा एनआरएनएका साथै […]
सिड्नी: गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले एनआरएनएमा धेरै सुधारहरु हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । एनआरएनए आइसिसी उपाध्यक्षमा निर्वाचीत मन केसीले सिड्नीमा आयोजना गर्नुभएको धन्यवाद ज्ञापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख संरक्षक घलेले एनआरएनमा धेरै सुर्धारको खाँचो रहेको भन्दै वर्तमान कार्यसमितिबाट सुधार हुनेमा आसावादी रहेको विचार ब्यक्त गर्नुभयो । […]
बहराइन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) बहराइन अध्यक्ष लक्ष्मी गिरीले बेलायतमा आउँदो डिसेम्बरमा हुन गइरहेको मिस वल्ड प्रतियोगितामा नेपाली चेलीलाई भोट गरि जिताउन आह्रवान गर्नुभएको छ । अध्यक्ष गिरीले एक नेपालीको नाताले सबैले आआफनो ठाउँबाट सक्दो सहयोग गर्दै नेपाललाई विश्वमा चिनाउन भोट गरिदिन आह्रवान गर्नुभएको हो । बहराइन तथा विश्वभरि बसोबास गर्नुहुने सम्पूर्ण गैर […]
टोकियो : हालै भारतले जारी गरेको नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैर आवासीय नेपाली संघ,जापानको अगुवाईमा, टोकियोमा शान्तिपूर्ण विरोध र्यालीको आयोजना गरिने भएको छ । एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीका अनुसार जापान स्थित समग्र नेपाली समुदायको ध्यानाकर्षण भईरहेको सन्दर्भमा, जापानस्थित भारतीय दूतावासमा जापानमा रहेका सम्पूर्ण संघ संस्था […]
काठमाडौं : यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैहुनुहुन्छ । मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डमा जिताउन यतिखेर सबैको सहयोग चाहिएको छ । शूरुमा मिस वल्र्ड अन्तर्गतको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोग चाहिएको हो । त्यस्तै, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ […]
काठमाडौं : गैर आवासीय नेपाली संघको बैठकले १७ बुँदे निर्णय गरेको छ । केहि दिन अघि बसेको बैठकले १७ बुँदे निर्णय गरेको हो । बैठकले गरेको विभिन्न महत्वपूर्ण निर्णय जस्ताको तस्तै:- मिति ६ नोभेम्बर २०१९ मा बसेको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकका निर्णयहरु: १) संघको विधानको दफा २२ (२) अनुसार संघका उपाध्यक्षहरुलाई निम्न […]
न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले भारतले नयाँ नक्सामा नेपालको भूभागलाई राखेको प्रति आपत्ति जनाउँदै विरोध गरेको छ । अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय […]