काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले संघलाई विश्वभरिका नेपालीको साझा संस्थाको रुपमा विकास गर्न लागिपर्ने बताउनुभएको छ । संघलाई विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्थाको रुपमा विकास गर्दै सबैले अपनत्व गर्ने गरि संस्था अगाडि बढ्ने बताउनुभयो । गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनबाट उपाध्यक्षमा निर्वाचीत हुनुभएको लामाले चुनावमा […]
काठमाडौं : विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभरीका गैर आवासीय नेपालीलाई मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिन आह्रवान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति जारी गर्दै विश्वभरीका गैर आवासीय नेपालीलाई सो आह्रवान गर्नुभएको हो । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग […]
काठमाडौं :गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा डीबी क्षेत्री मनोनीत हुनुभएको छ । अध्यक्ष कुमार पन्तले मध्यपूर्वका क्षेत्रीलाई प्रवक्ता मनोनीत गर्नुभएको हो । अघिल्लो कार्यकालमा सचिव रहनु भएको क्षेत्री आगामी दुई वर्षे कार्यकालको लागि प्रवक्तामा चुनीनु भएको हो । संघको नवौ विश्व सम्मेलनमा महासचिवको दाबेदार क्षेत्रीले अन्तिम समयमा पन्त नेतृत्वलाई समर्थन जनाउँदै पछि हट्नु […]
२० वर्षअघि गोरखाबाट अध्ययनका लागि जापान गएका भवन भट्ट गैरआवासीय नेपाली संघका पाँचौ अध्यक्ष हुन् । जापानमा मात्र होइन नेपालमा पनि एक सफल युवा व्यवसायीका रूपमा स्थापित भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाई विश्वविद्यालयमा अध्ययनका लागि जापान गएका थिए । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने उनी हाल नेपालमा पनि टीबीआई समूहको अध्यक्ष हुन् । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी दुई वर्षे कार्यकालको लागि नवनिर्वाचीत कार्यसमितिले पदभार ग्रहण गरेको एक साता बितेको छ । १८ तारिखमा निर्वाचन सम्पन्न भई अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिले पद्भार समालेको हो । नवनिर्वाचीत कार्यसमितिले एक साता कसरी बितायो ? के कस्ता नयाँ उपलब्धी हासिल गर्यो ? अर्थात के कस्ता […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नयाँ कार्यसमितिले आफनो सक्रियता बढाउँदै लगेको छ । नवौ विश्व सम्मेलनबाट कुमार पन्तको नेतृत्वमा नवनिर्वाचीत कार्यसमितिले आफनो बलियो सक्रियता देखाउँदै आगामी एनआरएनएका मार्गचित्र कोर्न ब्यस्त देखिएको हो । विशेष गरि सरकारी निकाय तथा विभिन्न वित्तिय संघसंस्थासँगको सम्बन्ध, सहकार्य र आपसी सझदारीमा केन्द्रित हुँदै नयाँ कार्यसमितिले नयाँ ढंगले […]
केवी क्षेत्री गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैरनाफामूलक संस्था भन्ने बुझेर आजभन्दा करिव ६ वर्षअघि यस विषयमा सामान्य ढंगले कलम चलाउँदै आएको छु । विशेष गरि यस अवधिमा एनआरएनका हरेक गतिविधीलाई नजिकबाट नियालेर अगाडि बढ्ने र एनआरएन अभियानलाई बुझने तथा चिन्ने मौका मिलेको छ । लामो समयदेखि निरन्तर गैर आवासीय नेपालीका विषयमा कलम […]