सबैको रोजाईमा एनआरएनए सचिव उम्मेदवार गौरी जोशी

काठमाडौं :  गैर आवसीय नेपाली संघ (एनआरएनए ) को आइसिसी सचिव उम्मेदवार गौरी राज जोशीको सबैको रोजाईमा पर्नुभएको छ । नेकपा र कांग्रेसबाट समेत साझा उम्मेदवार रहनु भएको जोशी सबैको साझा उम्मेदवार बन्दै सबैको रोजाईमा पर्न सफल हुनुभएको हो । एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक रहनु भएको जोशीलाई सबै पार्टीदेखि विश्वभरीका एनआरएनले साझा उम्मेदवारको रुपमा […]

एनआरएनए हङकङले छान्यो १०४ केन्द्रीय प्रतिनिधि, विश्व सम्मेलन सफल बनाउन सबैमा आह्रवान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले केन्द्रीय मापदण्ड अनुसारको १०४ प्रतिनिधि छनौट गरेको छ । एनआरएनए हङकङको आज बसेको बैठकले केन्द्रीय प्रतिनिधि छनौट गरेको हो । एनआरएनए आइसिसीले सबै एनसिसीहरुलाई ३० तारिखसम्म केन्द्रीय प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएबमोजीम प्रतिनिधी छनौट गरिएको एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले बताउनुभयो । […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा कपिलदेव थापाको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा जापानबाट कपिलदेव थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । थापाले ‘सामाजिक सेवाभावमा निरन्तरता, सर्वसुलभ शिक्षा स्वास्थ्य र कृषिमा प्रतिवद्दता” आफनो मूल मन्त्र भएको बताउनुभएको छ । लामो समयदेखि जापान बस्दै आउनुभएको थापा एनआरएनए अभियानमा सक्रिय हुनुहुन्छ । थापाले एनआरएनए जापानको सदस्य, उपाध्यक्ष हुँदै एनआरएनए […]

एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा यसकारण मेरो उम्मेदवारी: सन्तोष कुमार भट्टराई

काठमाडौं: गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी ) को नवौ विश्व सम्मेलनमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको हो । निकै सालीन र इमानदार छवी बनाउन सफल भट्टराई एक सफल […]

ढुक्क हुनुहोस, एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुन्छ: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तले आगामी एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने विश्वास ब्यक्त गर्नुभएको छ । एनआरएनएको आगामी नवौ विश्व सम्मेलनको लागि अध्यक्षमा उम्मेदवारी घोषण गरिसक्नु भएको पन्तले एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने विश्वास ब्यक्त गर्नुभएको हो । पन्तले केहि दिन अघि मात्र काठमाडौंमा आफनो औपचारिक […]

एनआरएनए आइसिसी कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठका यस्ता छन् कार्ययोजना

काठमाडौं: गैर आवासीय नेपाली संघको अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको महेश श्रेष्ठले श्रमीक वर्गलाई केन्द्रित गरेर निकै महत्वपूर्ण कार्ययोजना अगाडि सार्नुभएको छ । विशेष गरि एनआरएनको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित बनाउने र कोषलाई श्रमीक वर्गको हितमा परिचालन गर्ने गरि आफनो कार्ययोजना अगाडि […]

एनआरएनए अध्यक्षमा बेलायतबाट उम्मेदवारी घोषणा गर्नुहुँदै कुल आचार्य, भोली औपचारिक घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षमा कुल आचार्यले बेलायतबाट भोली उम्मेदवारी घोषणा गर्नुहुने भएको छ । आचार्यले मंगलबार साँझ ६ बजे एम्पायर हल, अल्डरसटमा आफ्ना समर्थकहरुसहित उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो । बेलायत निवासी आचार्यले डेढ महिना अघि नै पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा अध्यक्षमा दोवेदारी प्रस्तुत गरिरहनु भएको थियो । अध्यक्षमा यसअघि […]