एनआरएनए साउदी अरव अध्यक्षमा तेज बहादुर थापा निर्विरोध निर्वाचीत

साउदी अरव : गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवको सातौ अधिवेशनले तेज बहादुर थापाको अध्यक्षमा निर्विरोध कार्यसमिति निर्वाचीत गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षहरुमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोला नाथ पौडेल ,  महासचिवमा उमेश भट्राई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल, […]

अष्ट्रेलियाबाट रञ्जु वाग्ले थापाको एनआरएनए आइसिसी महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौ अन्तराष्ट्रिय महाधिबेशनमा अष्ट्रेलिया निवासी रञ्जु वाग्ले थापाले आइसिसी महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अघिल्लो शेष घले नेतृत्वमा रहँदा प्रवक्ताको जिम्मेबारीमा रहनु भएको थापाले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । यसअघि […]

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्त साउदी अरवमा

साउदी अरव: गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवको सातौ अधिवेशन आज हुँदैछ । मध्य पूर्वमा रहेको एनआरएनए साउदी अरवको अधिवेशन आज हुन लागेको हो । अधिवेशनमा  एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तले सम्बोधन गर्नुहुनेछ । पन्त हिजौ राति साउदी अरव पुगिसक्नु भएको छ । अध्यक्षका उम्मेदवार पन्त विश्व सम्मेलन नजिकिएसँगै आफनो विश्व दौडमा ब्यस्त हुनुहुन्छ […]

एनआरएनए आइसिसी महिला संयोजकमा यसकारण मेरो उम्मेदवारी : प्रमिला बस्नेत, क्यानडा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी महिला फोरम संयोजकमा क्यानडाबाट उम्मेदवारी घोषणा गरिसक्नु भएको प्रमिला बस्नेतले आफना पाँच बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको हो । बस्नेतले गैर आवासीय नेपाली संघलाई प्रवासमा बस्नेत महिला, युवा, , प्राज्ञ -विद्वान र ब्यबसायीहरुको साझा संस्था बनाउन प्रयन्त गर्न पहल गर्ने पहिलो बुँदामा उल्लेख गर्नुभएको छ । त्यस्तै, […]

एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्य जापानमा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीमा अध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको कुल आचार्य विश्व दौडाहामा हुनुहुन्छ । आचार्य अमेरिका, क्यानडा , यूरोपीयन देश, मध्य पूर्व हुँदै अहिले एसिया प्रशान्त क्षेत्रको भ्रमणमा ब्यस्त हुनुहुन्छ । एसिया प्रशान्त क्षेत्रको मलेसिया अधिवेशनमा सहभागी भइसक्नु भएको आचार्य पुन: एसिया प्रशान्त क्षेत्रकै जापानमा आइपुग्नु भएको छ । जापान पुग्नु […]

एनआरएनए श्रमीक कल्याणकारी कोषमा रहेको रकमलाई दोब्बर बनाउने अध्यक्षका उम्मेदवार पन्तको घोषणा

काठमाडौं : गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले एनआरएनएको श्रमीक कल्याण्कारी कोषमा रहेको रकमलाई दोब्बर बनाउने घोषणा गर्नुभएको छ । कोषमा हाल रहेको केही रकमलाई दोब्बर बनाउने लक्ष्य संघको रहेको बताउँदै आगामी दुई वर्षभित्र सो रकमलाई दोब्बर बनाउने घोषणा गर्नुभएको हो । “अबको दुई वर्षमा कोषलाई कमसेकम दोब्बर बनाउने कुराको प्रतिबद्धता […]

एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्विरोध निर्वाचीत

पोल्याण्ड : गैर आवासीय नेपाली संघ पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्विरोध निर्बाचित हुनुभएको छ । पॉचौ अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचीत हुनुभएको हो । अन्तिम समयमा मित्रलाल पार्देले प्रस्तुत गर्नुभएको प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै सर्त सहित उम्मेदवारी फिर्ता लिनुभएपछि सापकोटा निर्विरोध निर्वाचीत हुनुभएको हो । पाँचौ अधिवेशनबाट आइसिसी सदस्यमा पदमा डा. बोधराज सुबेदीलाई निर्विरोध […]