आयरल्यान्ड : गैर आवासीय नेपाली संघको यूरोप सहसंयोजकमा आयरल्यान्डबाट शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको एनआरएनए आइसिसीको विश्व सम्मेलनमा सह संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएन आयरल्यान्डका २००९ २०११ कार्यकालमा अध्यक्ष रहनु भएको न्यौपाने हाल गैर आवासीय नेपाली संघ अंतर्राष्ट्रीय समिती अन्तरगत टुरिजम प्रबद्र्धन […]
टोकियो: गैर आवासीय नेपाली संघ जापानको अधिवेशनको तयारी पूरा भएको छ । यही सेप्टेम्बर ६ तारिख शुक्रवार टोकियोको नाकानो जिरो हलमा हुने संघको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको हो । अधिवेसनमा २०१९- २१ कार्यकालको लागि नेतृत्व छनौट तथा आठौं कार्यकालमा गरिएको कामको प्रतिवेदन प्रमुख रहने छ। महाधिवेसनमा आईसिसि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु संगै […]
कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको पञ्जीृकत सदस्य संख्या २ हजार ८ सय ६९ पुगेको छ । यही सेक्टेम्बर २१ र २२ तारिखमा हुन गइरहेको संघको सातौ अधिवेशनको लागि अन्तिम पञ्जीकृत सदस्य संख्या २ हजार ८ सय ६९ कामय भएको एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङले जानकारी गराउनुभयो । अध्यक्ष लक्ष्मी गुरुङले कोरियाकै इतिहासमै […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नेपाली भाषा तथा साहित्य सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिले अमेरिकाको बोष्टनमा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलन समितिका […]
किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ विश्व सम्मेलन नजीकिदैं गर्दा अहिलेसम्म २९ वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी ) ले नयाँ नेतृत्व पाएका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) को नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । विश्वभरी गैर आवासीय […]
युगाण्डा : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) युगाण्डाका आइसिसि सदस्यमा राजमणि भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । नौ वर्षदेखी सपरिवार युगाण्डामा रहेर व्यवसाय समेत गर्दै आएका व्यवसायी भण्डारी एनआरएनए युगाण्डाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । युगाण्डाको जिन्जा भन्ने सहरमा leoz restaurant & Bar संचालन गर्दै आउनुभएको भण्डारीले उक्त रेष्टुरेण्टमार्फत् अफ्रिकन तथा अन्य देशका […]
लन्डन : नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ हरेक दुई वर्षमा प्रदान गरिन्छ । विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । यसवर्ष प्रदान गरिने सो पुरस्कारका लागि निम्न बमोजिमको आह्वान […]