नर्वे : गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आगामी कार्यकालको लागि नयन मल्ल अध्यक्षमा निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने राजु अर्याल निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा किरण गुरुङ, जीवन बहादुर शाही र प्रदिप अधिकारी, महासचिवमा प्रवीत्रा बस्नेत, कोषाध्यक्षमा अञ्जन बाँस्तोला, महिला संयोजकमा गोमा कुमारी सुवेदी, युवा संयोजकमा नारायण थापा निर्वाचीत हुनुभएको छ […]
मलेसिया : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको छैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले संयुक्तरुपमा औपचारिक उद्घाटन गर्नुभएको हो । उदघाटन समारोहमा बोल्नुहुँदै राजदूत पाण्डेले दुतावास एनआरएनए मलेसियासँग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो […]
डेनमार्क : गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा रवीन्द्र खडका निर्वाचीत हुनुभएको छ । लामो समयदेखि डेनमार्कमा बस्दै आउनुभएको खडका अध्यक्षमा निर्वाचीत हुनुभएको हो । आइसिसी सदस्यमा रमेश काफ्ले निर्वाचीत हुनुभएको छ । त्यस्तै, डेनमार्कको उपाध्यक्षमा दिपक राज रिजाल र इन्द्र पनेरु, महिला उपाध्यक्षमा अन्जु पराजुली, महासचिवमा शैलेन्द्र अधिकारी, सचिवमा महेश सिह खत्री, कोषाध्यक्षमा […]
जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीको महिला उपाध्यक्षमा राधा सिग्देल (किरण ) ले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । आफना विभिन्न पाँच बुँदै प्रतिबद्धतासहित सिग्देलले आगामी कार्यकाल (२०१९-०२१ ) को लागि महिला उपाध्यक्षमा पुन: उम्मेदवारी घोषणा गर्नुभएको हो । घोषणापत्र जारी गर्दै सिग्देलले भन्नुभएको छ, ‘नेपाली समाजप्रतिको निष्ठा, ईमान्दारीता अनि समर्पणभावलाई अझ परिणाममुखि बनाई समाजमा […]
मेलवर्न : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको नयाँ कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णय गदै सम्पन्न भएको छ । आगामी २०१९-०२१ कार्यकालको लागि निर्वाचीत नयाँ कार्यसमितिले पदभार ग्रहणपछि पहिलो बैठक बसेको हो । बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलको अध्यक्षतामा बसेको बैठकले अग्रजहरुलाई सम्मान गर्दै धन्यवाद […]
दोहा : गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले मध्यपूर्वमा रहेको नेपाली श्रमीकका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । खाडी मुलुकको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि समेत प्रतिबद्ध विचार राख्नुभएको हो । एनआरएनए कतारको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार पन्तले मध्यपूर्वको श्रम बजारमा रहेका नेपालीको समस्या […]
दोहा : गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन अवश्यक भएकोमा जोड दिनुभएको छ । आचार्यले नेपाल सरकार, विदेशमा रहेका कूटनीतिक निकायहरु तथा गैर आवासीय नेपालीहरुको विश्वव्यापी संजालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाइ मर्यादित र व्यवस्थित बनाउन अवश्यक रहेकोमा जोड दिनुभएको हो । एनआरएनए कतारको आठौ अधिवेशनमा मन्तब्य […]