टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्षमा टासी वांग्दी लामाले पुन अध्यक्षमा उम्मेदारी दिनुभएको छ । एक कार्यकाल पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको लामाले जापानबासीको आग्रह र मागअनुसार पुन: अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । एनआरएन जापानको युवा संयोजक, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको लामाको नेतृत्व सफल सावित हुँदै आएको छ । कम बोल्ने स्वभावको […]
लन्डन : आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ ( एनआरएनए ) को नवौ विश्व सम्मेलनमा यूकेबाट मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी घोषणा गर्नुभएको छ । विभिन्न ९ बुँदे प्रतिबद्धता सार्वजनीक गर्दै मरहट्टाले उम्मेदवारी घोषणा गर्नुभएको हो । वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एसिया प्याशिफिक महिला फोरम संयोजक रहनु भएको […]
मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको आगामी अधिवेशनमा अध्यक्षको लागि पुन उम्मेदवारी घोषणा गर्नुभएको शान्तिदेवी अधिकारीले संस्थालाई संस्थागत बनाउन र अपुरा काम पूरा गर्न आफनो पुनः अध्यक्षमा उम्मेदवारी रहेको बताउनुभएको छ । संस्थालाई थप व्यवस्थित र गतिशील बनाउन तथा बाँकी रहेका महत्वपूर्ण अधुरा काम पूरा गर्नको लागि शुभेच्छुकहरूको आग्रहमा पुन उम्मेदवारी रहेको बताउनुभयो […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीले निर्वाचन आचारसंहित लागू गराउन सबै एनसिसीमा आग्रह गरेको छ । एनसिसी निर्वाचन संहिताभन्दा बाहिर गएर कुनै काम कारवाही नगर्न निर्देशन दिर्दै आचारसंहित विपरीत गए तुरुन्तै कारवाही गर्ने जनाएको छ । अहिले एनआरएनको एनसिसीको निर्वाचन धमाधम भइरहेको छ । निर्वाचन गराउने सवालमा कुनै राजनैतीक, धार्मिक र जातीय […]
कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको आगामी सेटेम्बर २१ र २२ तारिखमा हुन गइरहेको सातौ अधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचनको लागि डा. देवी बहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुगंले जानकारी गराउनुभयो । अध्यक्ष गुरुगंका अनुसार कार्यसमितिको बैठकले निर्णय गरि बस्नेतको […]
झापा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनको सचिव पदमा झापाका तीर्थ पौड्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । एनआरएन चीनको आगामी कार्यकालको लागि पौड्याल निर्विरोध निर्वाचत हुनुभएको हो । लामो समयदेखि चीनमा ब्यापार ब्यवासाय गर्र्दैै आउनुभएको छ । त्यस्तै चीनको अध्यक्षमा प्रदिप न्यौपाने निर्विरोध निर्वाचीत हुनुभयो । आइसिसी सदस्यमा भने नवीन विक निर्विरोध निर्वाचीत […]