चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनमा आगामी (२०१९ -०२१ ) कार्यकालको लागि प्रदिप न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने नवीन विक निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुशिल बेल्वासे, खुस्बु अग्रवाल, महासचिवमा यम बहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जीता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, […]
पोर्चुगल: गैर आवासीय नेपाली संघ (एनआरएनए ) पोर्चुगलको अध्यक्षमा तिलक गैरे निर्वाचीत हुनुभएको छ । पोर्चुगलको सातौँ अधिवेशनबाट अध्यक्षमा गैरे निर्वाचीत हुनुभएको हो । त्यस्तै, आइसिसी सदस्यमा नारायण काजी मगर र रबिन अधिकारी निर्वाचीत हुनुभएको छ । साथै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष भिमसेन थापा (रोशन), उपाध्यक्षमा अशोक गुरुङ र मक्षिन्द्र अर्याल, महिला उपाध्यक्षमा सिता श्रेष्ठ, महासचिवमा […]
टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले आपतकालिन राहतकोष अभिबृद्धिको लागि टोकियोमा आयोजना गरिएको ‘द यज ब्याण्ड’ को आय/ ब्यय सार्वजनिक गरेको छ । ब्याण्ड जुलाई २८ तारिकमा सफलता पुर्वक सम्पन्न भएको थियो । कार्यक्रम संयोजक सचिन श्रेष्ठका अनुसार उक्त कार्यक्रममा जम्मा आम्दानी २३६०,१०० येन र खर्च १२५१,४६० येन भएकोमा अझै स्पोन्सरको रकम […]
सिड्नी : गैर आवासीय नेपाल संघ (एनआरएनए) ओसेनिया संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा संयोजक अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नुभएको हो । संघको नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंको हायात होटलमा हुँदैछ । एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक […]
रसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र प्रसाद भुसाल, सचिवमा संदेश सिंखडा, कोषाध्यक्षमा किरण रानाभाट, युवा संयोजकमा सिताराम कट्टेल (मिलन ), […]
पोर्चुगल : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी कुमार पन्त विश्वभरीका एनआरएनए एनसिसी अधिवेशनमा पुगिरहनु भएको छ । अहिलेसम्म सम्पन्न एनआरएनका अधिकांश एनसिसी अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुँदै आगामी अक्टोवरमा काठमाडौंमा हुन लागिरहेको विश्व सम्मेलनमा आफनो अध्यक्ष पद्मा बलीयो उम्मेदवारको रुपमा उम्भ्याइरहनु भएको छ । यूरोपको बेल्जियम र लग्जेम्वर्ग, डेनमार्ग सम्मेलनमा सहभागी हुँदै पन्त आज […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी ) युवा संयोजकमा सुदिप कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संघको आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा कार्कीले उम्मेदवार दिने घोषणा गर्नुभएको हो । युवा संयोजकमा उम्मेदवारी घोषणासँगै युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको कार्कीले बताउनुभयो । कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई […]