लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसिसी सदस्य पदमा सुशिला राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । एनआरएनए यूकेको तर्फबाट राईले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको राईले एनआरएन यूकेको इतिहासमा काम गरेको,योगदान गरेको र लामो समयदेखि एनआरएनमा लाग्दै आउनुभएको अग्रज शेर सुनारलाई […]
बेल्जियम: गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष एवं नवौ महाविधेशनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा विदेशमा बस्ने गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुने बताउनुभएको छ । एनआरएनए बेल्जियमको सातौ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्षका उम्मेदवार पन्तले विदेशमा बस्ने नेपालीको सपना मुलुकको आर्थिक सम्मृद्धि नै […]
तस्विर शिव भण्डारी लण्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय पुनम गुरुङ र शेर सुनारको उम्मेदवारी परेको हो । आगामी सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनको लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । एनआरएनए यूकेमा कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा […]
बेल्जियम: गैर आवासीय नेपाली संघ बेल्जियमको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बेल्जियममा चित्र सुबेदीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । आइतबार सम्पन्न सातौ अधिवेशनले उपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र हरी भट्टराई चयन हुनुभएको छ । त्यस्तै, आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष […]
लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका वर्तमान अध्यक्ष योग कुमार फगामीले आगामी कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । फगामीले एक बिज्ञप्ति जारी गर्दै आइसिसी सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउँदै उम्मेदवारी दर्ता गराउनुभएको हो । गैर आवासीय नेपाली संघ बेलायतको महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षको भूमिका निर्वाह गरि सक्नु भएको फगामीले […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युकेको बास्तावीक पञ्जीकृत सदस्य संख्या १३ हजार ६ सय २९ मात्र रहने भएको छ । एनआरएनए यूकेको निर्वाचन समिति प्रवत्ता शिवजी श्रेष्ठका अनुसार आगामी १४ तारिखमा हुन लागिरहेको यूकेको निर्वाचनमा १३ हजार ६ सय २९ जनाले मतदान गर्न सक्नेछन् । एनआरएनए यूकेमा १३ हजार ८ सय ९० […]
क्यानडा : गैर आवासिय नेपाली संघ क्यानडा अध्यक्षमा चिरन्जिवी घिमिरे निर्वाचीत हुनुभएको छ । घिरिमेको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्र्यसमिति चयन भएको हो । (२०१७-२०१९ ) कार्यकालमा महासचिवको जिम्मेवारी वहन गर्नुभएको घिमिरे आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचीत हुनुभएको हो । साथै यसअघि घिमिरेले सचिव र उपाध्यक्षको पदको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ । पेशाले […]