कस्तो रह्यो एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ नेतृत्वको दुई वर्षे कार्यकाल ?

स्वीडेन : गैर आवासीय नेपाली संघ स्वीडेनको चौथौ अधिवेशन यही १७ अगस्टमा हुन गइरहेको छ । २०१७- २०१९ कार्यकालको लागि २०१७ अगष्टमा सम्पन्न तेश्रो महाधिवेशनबाट अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ निर्वाचीत हुनुभएको थियो । दुई वर्ष कार्यकालमा स्वीडेनमा के कस्ता कार्य भए ? कार्यप्रगती कस्तो रह्यो ? श्रेष्ठ नेतृत्वमा अगष्ट २०१७ देखि जुलाई २०१९ सम्म भएका […]

ढुक्क हुनुस, मेरो उम्मेदवारी अध्यक्षमा नै हो, कुनै स्वार्थ र बार्गेनिङको लागि होइन: कुल आचार्य

लन्डन – गैर आवासीय नेपाली संघ (एनआएनए ) को नवौ महाधिवेशन आगामी अक्टोवरमा काठमाडौंमा हुँदैछ । दुई वर्षमा एक पटक नेतृत्व परिवर्तन गर्ने एनआरएनएको विधान बमोजिम अक्टोवरमा हुन गइरहेको महाधिवेशनसँगै निर्वाचन समेत हुन गइरहेको छ । विशेष गरि महाधिवेशन नजिकिंदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिखेर एनसिसीको अधिवेशन धमाधम भइरहेको छ । एनसिसीको […]

एनआरएनए मकाउ अध्यक्षमा शान्तिदेवी अधिकारीको पुन: उम्मेदवारी घोषणा

मकाउ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउको अध्यक्षमा शान्तिदेवी अधिकारीले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिकारीले आगमी २०१९ -०२१ कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकारीले विभिन्न आफना ११ बुँदे प्रतिबद्धता सार्वजनीक गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । संस्थाको विविध पक्षमा काम गर्दै जाँदा संस्थालाई ब्यवस्थित र नियमीत बनाउन दुई वर्षे […]

एनआरएनए जापानको निर्वाचन समिति पुनर्गठन, संस्थापक अध्यक्ष राजन प्रधानंग संयोजक तोकिए

जापान : गैरआवसीय नेपाली संघ रासप जापानको नवौं अधिवेसनको लागि गठन गरिएको निर्वाचन समिति पुनर्गठन गरिएको छ । एनआरएनए जापानको कार्यसमिति बैठकले आईसिसि सदस्य ओम गुरु संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेकोमा उक्त निर्वाचन समितिको सुझाव अनुसार आईसिसि पदाधिकारी र एन आर एन जापान कार्यसमिति पदाधिकारीहरूको संयुक्त बैठकले निर्वाचन समितिको शुझाबलाई अनुमोदन […]

एनआरएनए लक्जम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत निर्वाचीत

लक्जम्वर्ग : गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जम्वर्गको अध्यक्षमा हरि बहादुर खत्री सर्वसम्मत निवाचीत हुनुभएको छ । एनआरएनए एनसिसी लक्जम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशनले खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो । खत्रीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा विमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषाध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष […]

एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी गुरुङद्धारा पुन: उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङले पुन उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी २०१९ -२०२१ कार्यकालको लागि अध्यक्षमा पुन उम्मेदवारी घोषणा गर्नुभएको हो । आफनो कार्यकालमा संस्था दर्ता प्रक्रियामा पूरै समय बिताउनु परेको भन्दै आफना अधुरा योजना पूरा गर्न पुन उम्मेदवारी घोषणा गरिएको विश्व सन्देशलाई जानकारी गराउनुभयो । हाल अध्यक्ष […]

राम्रो नेतृत्व र काम गर्ने ब्यक्तीहरुको टिम बनेमा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय छ: यमकुमार (त्रिलोक) गुरुङ

हङकङ : गैर आवासीय नेपाली संघका पूर्व आइसिसी सल्लाहकार यमकुमार ( त्रिलोक ) गुरुङले आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाविधेशनमा राम्रो नेतृत्व र काम गर्ने ब्यक्तीहरुको टिम बनेमा उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय रहेको बताउनुभएको छ । एनआरएनको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आउनुभएको गुरुङले राम्रो नेतृत्व र नेतृत्व तहमा काम गर्ने ब्यक्तीहरुको टिम बने […]