किरण बुढाथोकी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको क्षेत्रीय बैठक १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै सकिएको छ । शनिबार औपचारिक उद्घाटनसँगै शूरु भएको बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । बैैठकले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गरेको छ । बैठक अहिलेसम्मकै ऐतिहासिक भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यस पटक […]
सोनाम लामा विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनएमा यतिखेर नयाँ नेतृत्वको बहश चलीरहेको छ । आगामी अक्टोवरमा हुन गइरहेको नवौ महाधिवेशनमा कस्तो नेतृत्व चयन गर्ने ? भन्ने विषयमा सबैतीर बहश चलीरहेको छ । यतिखेर विशेष गरि इटालीको रोममा विश्वभरीका गैर आवासीय नेपालीहरु भेला भएका छन् । एनआरएनए युरोप क्षेत्रको क्षेत्रीय बैठकको अवसरमा […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवशेनमा क्यानडाबाट प्रमिला बस्नेतले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०१५ देखी २०१७ मा एनआरएनए क्यानडाको महिला संयोजक र हाल क्यानाडाबाट अन्तर राष्ट्रिय समन्वय परिषद्को सदस्य रहनु भएको बस्नेतले आगामी महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बस्नेतले सामाजिक सेवाको क्षेत्रमा अहिलेसम्म […]
इटाली (रोम ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकको औपचारिक उद्घाटन गरिएको छ । बैठक नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य, होटल एसोशिसन अफ नेपाल हानका […]
इटाली (रोम ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकको औपचारिक उद्घाटन गरिएको छ । बैठक नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको हो । बैठकमा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाट प्रतिनिधित्व गर्दै एसी शेर्पाले आइसिसी सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा शेर्पाले ‘आर्थिक अनुशासन र पारदशीता’को लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिउको बताउनुभएको छ । एनआरएन अभियानमा तल्लो तहदेखि अनुभव बटुल्दै लग्नुपर्छ र एनआरएनलाई आर्थिक पारदर्शी बनाउँदै आर्थिक […]
काठमाडौं : एनआरएन अभियन्ता सोनाम लामाले गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न नवौ महाधिवेशनमा राम्रो ब्यक्ती नेतृत्वमा आए अमेरिकाबाट उपाध्यक्षमा उम्मेदवार दिन तयार रहेको बताउनुभएको छ । एनआरएनमा राम्रो र असल ब्यक्तीको खाँचो रहेको भन्दै संस्थालाई अगाडि बढाउन सक्ने, सक्षम, इमानदार र काम गर्न सक्ने ब्यक्ती नेतृत्वमा आए मात्र उपाध्यक्षमा उम्मेदवार दिन तयार […]