एनआरएनए कुवेतको अध्यक्षमा सुजन केसी निर्वाचीत

कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कुवेतको अध्यक्षमा सुजन केसी निर्वाचीत हुनुभएको छ ।  एनसिसी कुवेतको छैठौ अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचीत गरेको हो । यस्तो छ नयाँ कार्यसमितिको पूर्णविवरण; आइसीसी सदस्यः अमित राई अध्यक्षः सुजन केसी प्रथम उपाध्यक्षः हरि लावती महिला उपाध्यक्षः अमृता बान्तवा उपाध्यक्षः होम नाथ गिरी,राणा ध्वज लामा महासचिवः मान बहादुर […]

विश्वभरीका एनआरएन इटाली आउने क्रम जारी

इटाली : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन इटालीमा आउने क्रम जारी छ । ‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन’ मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुन आइपुग्नु भएको हो । साथै बैठकमा नेपाल पर्यटन बोर्डका […]

विश्वभरीका गैर आवासीय नेपाली इटालीमा भेला हुँदै: पाँच सयको सहभागीता रहने अनुमान

इटाली : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन इटालीमा भेला भइरहेका छन । यही  ३ र ४ तारिखमा हुन गइरहेको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीबाट एनआरएन आउने क्रम शूरु भएको हो । एनआरएनए सम्मेलन ३ र ४ अगस्ट गरि दुई दिन चल्नेछ । सोही अवसरमा इटालीको रोममै संघको १० […]

अष्ट्रेलियालाई उछिन्दै एनआरएनए यूके बन्यो विश्वको सबैभन्दा ठूलो एनसिसी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके यस पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । अघिल्लो पटक विश्वमा सबैभन्दा ठूलो एनसिसी रहेको अमेरिका यस पटक हाल सम्मको डाटा अनुसार तेस्रो बनेको छ । गैर आवासीय नेपाली संघ बेलायतमा सदस्य संख्या १३ हजार ८ सय ९०पुर्याउँदै सबैभन्दा ठूलो एनसिसी बन्न् सफल भएको हो । […]

एनआरएनए कतारको अध्यक्षमा तेज कटुवालको उम्मेदवारी घोषणा

कतार : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा तेज कटुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघको २०१९–२१ को कार्यकालको लागि कटुवालले उम्मेदवारी घोषणा गर्नुभएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कार्यसमितीमा २०१५—२०१७ कार्यकालमा सचिवालय सदस्य र कार्यवाहक महासचिव, २०१७ — २०१९ कार्यकालमा प्रथम उपाध्यक्षको भुमिकामा […]

एनआरएनए स्पेनको छैँठौ अधिवेसन आगामी सेप्टेम्बर ७ तारिखमा गर्ने निर्णय

स्पेन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनको छैंठौ अधिवेशन आगामी सेप्टेम्बर ७ र ८ तारिखमा गर्ने घोषणा गरिएको छ । गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटााको अध्यक्षतामा बसेको बैठकले रास्ट्रीय समन्वय परिषद स्पेनको आसन्न छैँठौ अधिवेसन यहि आगामी सेप्टेम्बर ७ र ८ तारिकको दिन गर्ने निर्णय गरेको हो । […]

एनआरएनएको १२ औँ यूरोपेली बैठक तयारी पूरा

इटाली : यही अगष्ट २ देखि ४ तारिखमा इटालीको रोममा हुन गइरहेको गैर आवासीय नेपाली संघ ( एनआरएनए) को १२ औँ यूरोपेली बैठक तयारी पूरा भएको छ । ‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने’  मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुँदैहुनुहुन्छ । […]