काठमाडौँ – गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो । तिन अध्यक्षको व्यवस्था र केहि पद […]
काठमाडौं – डा. शेष घले पक्षले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकता दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ । घले पक्षले विनोद कुँवरको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई आधिकारिकता दावी गर्दै आइतबार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको हो । घले पक्षले २२ मार्चदेखि २४ मार्चसम्म काठमाडौंको याक एण्ड यति होटेलमा छुट्टै दशौं महाधिवेशन […]
काठमाडौ – एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गैर आवासीय नेपाली संघमा सबै काम छाडेर नलाग्न आग्रह गर्नु भएको छ । एनआरएनएको १० औ महाधिवेशन तथा विश्व सम्मेलनमा सम्बोधन गर्नुहुँदै महतोले फूर्सदको बेलामा लाग्न र सबै काम छोडेर नलाग्न आग्रह गर्नु भएको हो । ‘म तपाईहरु सबैलाई एकदमै अनुरोध गर्छु, मलाई चाँहि पापको दोषी नबनाईदिनुहोला […]
जीवा लामिछाने संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव दुई दशकको यात्रा तय गरेको छ । एक संस्थापक सदस्यका नाताले म झन्डै बीस वर्ष अगाडिका ती दिनहरु सम्झेर अझै भावुक र रोमाञ्चित हुन्छु । जब हामी सन् २००३ मा पहिलो विश्व सम्मेलन गर्दै थियौं, […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोलिदेखि हुने भएको छ । महाधिवेशन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको जनाइएको छ । संघका अध्यक्ष कुमार पन्तले शनिवार देखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागि हुने बताउनु भयो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एनआरएनए महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणी सापकोटा र कुवेतका उमेश कुमार पुडासैनीले यही २४ र २५ को निर्वाचन रोक्न माग गर्दै दिनु भएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको […]
काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबारदेखि शुरु घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । शुरु देखि नै घले पक्षको नेतृत्व गर्दै आइरहेका कुल आचार्यले आलोपालो नेतृत्वमा सहमति गरेपछि समानान्तर […]