काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएलाई पद्धति र पारदर्शितामा आधारित समावेशी संस्था बनाउने अभियान जारी राख्ने बताउनु भएको छ । उच्च अदालत पाटनबाट परराष्ट्रका पत्रहरु कार्यान्वयन नगर्न आदेशसँगै आचार्यले सो प्रतिक्रिया दिनु भएको हो । आचार्यले सामाजीक सञ्जालमा लेख्नु भएको छ, ‘उच्च अदालत पाटनमा कुन […]
काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले उच्च अदालत पाटनले एनआरएनएको आसन्न निर्वाचन र १० औ महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न दिएको आदेशलाई कसैको जित र हारको रुपमा लिन नहुने बताउनु भएको छ । महासविच शर्माले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै महाधिवेशन नरोक्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको भन्दै […]
काठमाडौं – उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघलाई परराष्ट्र मन्त्रालयले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्ने पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिने भएको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। संघको तर्फबाट डा भिमार्जुन आचार्य, […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले संघले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइएको बताउनु भएको छ । ‘ककस’ कार्यक्रममा बोल्नुहुँदै डा. केसीले संघले पहिलो पटक नभई इतिहासको विभिन्न कालखण्डमा सरकारको विरुद्ध लडेको बताउनु भएको हो । इतिहासलाई कोट्याएर हेर्न आग्रह गर्दै डा. केसीले […]
काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई संकटबाट बचाउँनका लागि सहयोग गर्न एनसीसीहरुले ऐक्यबद्धता जनाएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भर्चुअल दोश्रो विश्व भेलामा संस्था अहिले कठिन मोडमा रहेको भन्दैं संकटबाट निकास दिन संरक्षक परिषद्लाई सहयोग गर्नेमा एनसीसीहरु एकजुट बनेका हुन् । उनिहरुले संरक्षक परिषद्लाई सघाउन सरोकार सबैलाई अपिल समेत गरेका छन् । […]
काठमाडौ । गैर आवासीय नेपाली संघका सल्लाहाकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थापन पक्षले सरकारसंग मिलेर अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । एनसीसीहरुको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आचार्यले आइसीसीका अध्यक्ष कुमार पन्तका कारण सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढेको बताउनु भएको हो । आइसीसीले सरकारसंग मिलेर अघि […]
काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले उम्मेदवारहरुको शुल्क निर्धारण गरेको छ । मंगलबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै शुल्क तोकिएको हो । निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख दस्तुर बुझाउनुपर्नेछ […]