काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/ नगराउन अपिल गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन अपिल गर्नु भएको हो । विज्ञप्तिमा भनीएको छ, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचनको कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व सम्मेलनलाई विथोल्ने उद्देश्यले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विरोध जनाउनु भएको हो । बुधबारको लागि आह्वान गरिएको एनसिसीहरुको विश्व सम्मेलनमा ५० […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिसेम्बर ६ मा मतदाताहरुको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरुको मनोनयन दर्ता ११-१२ र मतदान २६-२७ का लागि तोकिएको छ । प्रमुख निर्वाचन अधिकृत लीलामणी पौडेलले सार्वजनीक गर्नु भएको कार्यतालिका अनुसार विभिन्न ५३ पदमा निर्वाचन हुनेछ ।
काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गर्न आग्रह गर्नु भएको छ । आचार्य टिमले आइतबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै सरकारसँग झगडा गर्ने र संरक्षकहरुमाथिको गाली गलौज गर्ने कार्य बन्द गर्न आग्रह गर्नु भएको हो । एनआरएनएले सरकारसँग झगडा गर्ने […]
काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमेको कारण अदालतको ढोका ढकढकाउन बाध्य भएको बताउनु भएको छ । अध्यक्ष पन्तले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्रको पछिल्लो निर्णय गैरकानूनी भएको भन्दै मुद्दा दायर गरिएको बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमिसकेको बताउँदै अब […]
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकार विरुद्ध मुद्दा दायर गरेको छ । एनआरएनएले परराष्ट्रको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको पछिल्लो निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । अध्यक्ष कुमार पन्तले शनिबार पत्रकार सम्मेलनको […]
यज्ञराज सुवेदी गैर आवासीय नेपाली संघमा अहिलेको अवस्था आउनुमा अलीकती संस्थापन पक्षको केहि कमी कमजोरी देखियो । कुनै पनि संघ संस्थाहरुमा केहि न केहि पक्ष विपक्ष भइनैहाल्छन् । अहिले पनि एनसिसीहरुमा त्यस्ता गतिविधीलाई पार लगाउँदै आएका छौ । विधानमा कमी कमजोरी कुन अर्थमा भयो भने वर्तमान अध्यक्ष कुमार पन्तले विधानलाई हुवहु लागू गर्न सक्नु भएन् […]