काठमाडौं – गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संस्था अत्यन्तै कठिन अवस्थामा गुज्रिएकोमा चिन्ता ब्यक्त गर्दै विभाजन हुनबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै संरक्षक थापाले संस्थाभित्रै समाधान खोजेर संस्थालाई विभाजन हुनबाट जोगाउनुपर्नेमा जोड दिनु भएको हो । परराष्ट्र मन्त्रालयले संस्थाको अहिलेको विवाद सुल्झाउन अग्रज […]
चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ […]
गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको हो । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न […]
गैर आवासीय नेपाली संघका अभियन्ता डिला खरेलले एनआरएनमा देखिएको वर्तमान विवादलाई अन्तरास्ट्रिय मूल्य मान्यता र अभ्यास अनुसार संचालन गरी निकास दिनु पर्ने सूझाउनु भएको छ । अस्ट्रेलिया निवासी खरेलले एनआरएन एक असाध्य राम्रो संस्था भएकाले संस्थाको गरिमा, इज्जत र प्रभावलाई विकास र अन्तरास्ट्रिय स्तरमा वृद्धि गर्न नसकेकोमा चिन्तित तुल्याएको बताउनु भयो । ‘एनआरएनलाई अन्तरास्ट्रिय स्तरको […]
काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दिने परराष्ट्रको निर्णयको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले स्वागत गरेका छन्। गत अक्टोबर अन्तिम साता पहिलो विश्व सम्मेलन गरेका एनसीसीहरुले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्णयको स्वागत गरेका हुन् ‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाको माग बमोजिम संघको […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्र देखिएका विकृति र विसंगतिलाई हटाउँदै विधानमा टेकेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । लामाले संस्थाको विधानभन्दा माथि कोही पनि नहुने बताउँदै विधानलाई टेकेर अगाडि बढ्नुपर्ने बताउनु भएको हो । परराष्ट्र मन्त्रालयले सोमबार एनआरएनएको निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएपछि विश्व सन्देशसँग कुराकानी गर्दै लामाले विगतका […]