काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिनु भएको छ । बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । हाल आइसिसी सचिव रहनु भएको सिटौलाले उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै सचिवमा रहेर काम गरिसकेकाले यो भन्दा माथि गएर योगदान गर्नका लागि उपमहासचिव पदमा उम्मेदवारी […]
काठमाडौं : गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहनु भएको जोशीले पुनः दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । संघको सचिवालयमा रहेको निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादव ढुंगानालाई जोशीले उम्मेदवारीको मनोनयन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अमेरिका निवासी कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । बालुवाटार स्थित एनआरएनए सचिवालयमा पुगेर पन्थले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । पन्थले महेश श्रेष्ठ टिममा सचिवमा उम्मेदवारी दिनु भएको हो । एनआरएनएमा लोकप्रिय र बलियो उम्मेदवारको रूपमा हेरिएका पन्थको प्रस्तावकमा राजेन्द्र […]
काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा […]
काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा राजेन्द्र पुडासैनीले उम्मेदवारी दिनु भएको छ । एनआरएनएको अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन गइरहेको विश्व सम्मेलन तथा निर्वाचनका लागि उहाँले आफ्नो एजेण्डासहित उम्मेदवारी दिनु भएको हो । उहाँले एनआरएनएको ग्रासरुटसम्म पुग्नेर उनीहरुकै कुरा सुन्दै सबल र बलियो संस्था बनाउन भूमिका खेल्ने प्रमुख एजेण्डा अघि […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दिन लाग्नु भएको । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लाग्नु भएको हो । घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ […]
काठमाडौं: पछिल्लो समय एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढ्दो छ । एनआरएनएमा समानान्तर समूह बनाएर नेतृत्व गर्नु भएका विनोद कुँवरसंग भेटेर एकताको लागि अनौपचारिक रुपमा सहमति गरेपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढेको हो । कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा […]