सूदुरपश्चिमका बाढी पीडितलाई एनआरएनएको सहयोग

काठमाडौं – बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कञ्चनपुर जिल्ला महाकाली नदिमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैर आवासीय नेपाली सघबाट राहत सामग्री हस्तान्तरण गरिएको छ।  उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन […]

यूरोप भ्रमणले जगाएको आशा

राजन त्रिपाठी गैर आवासीय नेपाली अभियानको क्रममा अक्टोबरको पहिलो सातादेखि अमेरिकाबाट युरोप भ्रमणको यात्रा तय गरे । विशेष गरि गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र निर्वाचनमा मेरो कोषाध्यक्षमा उम्मेदवारी रहेकाले चुनावी प्रचार प्रसार अभियान मूल उद्देश्य बनाएर यूरोप भ्रमण तय गरेको थिए । संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि हामी एकअर्काका साझा विषयहरुमा समान धारणा […]

एनआरएनएमा देखिएको समस्या र समाधानको उपाय

गोविन्द प्रसाद गौतम ‘गैर आवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ कि यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुन पनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसै कसैको चिनजान भए पनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना […]

एनआरएनएको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग

काठमाडौं – गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरिएको छ । आइतबार भर्चुअल रुपमा आयोजना गरिएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको विश्व भेलामा बोल्ने वक्ताहरुले हाल स्थगित गरिएको संघको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरेका हुन । भेलामा बोल्ने वक्ताहरुले एनआरएनलाई एकताबद्ध बनाउन पनि […]

६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन: देवमान हिराचन

काठमाडौं –  गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमै नरहेको बताउनु भयो । एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्दै […]

गैर आवासीय नेपाली संघलाई कसैको व्यक्तिगत स्वार्थमा प्रयोग गर्न दिदैनौं : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थालाई कसैको ब्यक्तिगत स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको छ । आइतबार भएको एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्नुहुँदै आचार्यले गैर आवासीय नेपाली संघलाई कसैको स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको हो । गैर आवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हित या व्यक्तिगत स्वार्थमा काम […]

एनआरएनए यूकेले नेपालका बाढी पहिरो पीडितलाई राहतका लागि १० लाख पठाउने

लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने […]